Pages

Monday, November 02, 2015

चाइना कार्ड पनि छैन, नेपाल आर्मी कार्ड पनि छैन

चाइना कार्ड पनि छैन, नेपाल आर्मी कार्ड पनि छैन। यथार्थ त्यही हो। राजनीतिक समस्याको राजनीतिक समाधान खोज्ने बाहेक अर्को कुनै उपाय छैन। राजनीतिक समाधान भनेको मधेसी क्रांति को माग पुरा गर्ने नै हो। धेरै पर्खे जनताले आफै स्वतःस्फूर्त किसिमले सिंह दरबार र बालुवाटार घेरछ। काठमाण्डु का जनतालाई मधेसी को माग को चासो नहुन सक्छ। तर तेल र ग्यास नभइ नहुने कुरा। वीरगंज मा गरेको बदमाशीले अलि अलि आउने गरेको पनि बंद भो।


No comments: