Pages

Tuesday, November 24, 2015

देश टुटाउने कि देश उडाउने

नेपाली उडेर मलेशिया कतार अमेरिका बेलायत जापान ऑस्ट्रेलिया पुगेको छ। त्यो देश उडेको हो। देशमा छैन अनि के गर्ने? उड़ भाइ उड़।

एक मधेस दो प्रदेश दियो भने देश टुट्छ भन्छ। एक मधेस दो प्रदेश दियो भने देश टुटने होइन कि नदिएर देश उडिसक्यो। Flying like a bird.


No comments: