Tuesday, November 17, 2015

In The News (44)

मधेसी रंगमञ्च
चीनले मसँग भनेको थियो- नेपालमा केही गर्न सक्दैनौं, भारतसँग सम्बन्ध बनाउनुस्: भट्टराई
सीमाङ्कन हेरफेर हुँदैन: नेता नेपाल
मधेशी मोर्चासँग बुधबार निर्णायक वार्ताः प्रधानमन्त्री (भिडियोसहित)
युवा सङ्घले तराईमा युवा परिचालन गर्ने
ओली ‘मधेश विरोधी’: प्रचण्ड
मूलधारबाट मधेसी नेताहरु किन बाहिरिए ?
'माओवादीले पनि कांग्रेस एमालेले जस्तै धोका दियो'
मन्त्रीहरुलाई साझा बस चढेर सिंहदरवार जान प्रस्ताव
संविधानको अर्थ नबुझेर मधेसी मोर्चाले भ्रम छर्‍यो : नेपाल
एमाले सभासदहरु सुराकी र षडयन्त्रकारी भन्दै मधेशी मोर्चाले दियो भौतिक कारवाहीको चेतावनी
‘अति भो’ भन्दै अब युवा संघले मधेसी मोर्चालाई तराईबाट ‘धपाउने’
मधेशी मोर्चाको आक्रमणको बिरोधमा एमालेको विरोध प्रदर्शन
दुई साता पछि स्वतन्त्र मधेश घोषणा हुन सक्छ : पूर्वमन्त्री राई
उनले दुईसाता पछि नेपाल र मधेशबीच सशस्त्र क्रान्तीको सम्भावना बढी रहेको भन्दै नेपाल सरकारलाई सचेत रहन आग्रहसमेत गरे । डा.सीके राउतले उठाएको माग जायज रहेको भन्दै मधेशका युवाहरु मधेश देशका लागि सशस्त्र सघर्षको लागि पनि तयार भई सकेको बताए ।
भारतीय काँग्रेसले जारी नाकाबन्दीलाई समर्थन गर्नेः राजीव झा
नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य राजीव झाले नेपालको मधेशमा भईरहेको आन्दोलनका क्रममा भएको नाकाबन्दीका सम्बन्धमा भारतीय काँग्रेसलाई समेत जानकारी गराई आफुहरुलाई सहयोग गर्न आग्रह गरेको बताउनु भयो । हुलाकी न्युज संग कुरा गर्दै उहाँले अहिलेको अवस्थामा नाकाबन्दीका क्रममा मोदी सरकारलाई विरोध नगरी डेढ करोड मधेशी जनताको अवस्था र यहाँका जनतालाई भारत संगको सम्बन्धका बारेमा बुझेर सहयोग गर्न आग्रह गरेको बताउनु भयो ।

No comments: