Pages

Saturday, November 21, 2015

मधेसी आंदोलनकारी संयमित हुनुपर्छ


  • हाम्रो बाटो अहिंसाको बाटो हो। 
  • हाम्रो लडाई अधिकार को लड़ाई हो। 
  • दुनिया का सबै शक्ति ले हामीलाई साथ दिएका छन। चाहे नजिक का छिमेकी राष्ट्र होऊन, चाहे दुरका मित्र राष्ट्र। विश्वका ठूलठूला मानव अधिकार संगठन हरु। 
  • देश भित्र का पनि थुप्रै शक्ति को साथ छ र त्यो बढ्दो छ। 
  • प्रचंड ले कालाबाजारी को मुद्दा लाई लिएर सरकार ढालने सम्म कुरा गरेका छन। प्रमुख प्रतिपक्षी दल को प्रेशर पनि बढ्दो छ। 
  • बाबुराम त खुलेरै समर्थनमा छन। 
  • यस्तो अवस्था मा सरकारी पक्ष लाई गलत कदम लिने मौका दिनु हुँदैन। 
  • हामी विजयको धेरै नजिक पुगेका छौं। 
  • यो कुनै संप्रदाय विशेष को अधिकार को लड़ाई होइन। यो मधेसी समुदाय मात्र को अधिकार लड़ाई होइन। मधेस को भुगोल मा बसेका सबै को अधिकार को लड़ाई हो। पहाडका जनजाति को पनि लड़ाई हो। 
  • जनता ले भन्न थालिसके। कुकिंग गैस दिन नसक्ने लाई अब वोट नदिने। 
  • ओली ले जति ढिलो गर्छ उसको पार्टी उति खुम्चिंदै जान्छ। 
  • मधेसी आंदोलनकारी संयमित हुने बेला हो यो। सत्ता पक्ष ले भिजिलान्ते प्रयोग गरेर जनकपुर मा बम पड्कायो। यो सोशल मीडिया को जमाना मा त्यस्तो कुरा दुई मिनट मा सत्य सामुन्ने आइपुग्छ। सरकारले आफ्नो नैतिक धरातल मात्र गुमायो। तर त्यस कदम बाट थाहा हुन्छ उसको के स्ट्रेटेजी छ। आंदोलन लाई सकिन्छ भने हिंसाको बाटो मा डोर्याउने ताकि दमन गर्न सकियोस्। 
  • आंदोलनकारी सजग रहनुपर्छ। 
  • मधेसी आंदोलनकारी संयमित हुनुपर्छ। 
  • हामी विजयको धेरै नजिक आइपुगेका छौं। 



No comments: