Thursday, November 19, 2015

In The News (49)





कसैले साथ नदिएपछि फेसबुकमार्फत बाबुरामको रोइलो
राजमार्ग खुलाउन सेना परिचालनसम्म गर्ने तयारी
विद्यमान कानुनअनुसार राजमार्गमा सेना परिचालनका लागि सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्नुपर्छ ।
वार्तासँगै आन्दोलन चर्काउने मोर्चाको तयारी
लगनखेलमा बसभित्रै सामूहिक बलात्कार
मोर्चासँग सघन वार्ता गर्ने सरकारको निर्णय
शाहरुख फेरि ‘डन’
जनता भन्छन्, ‘ग्याससमेत दिन सकेनौं, अब भोट लिन पनि नआऊ’ (भिडियो रिपोर्ट)
ग्यास कम्पनीले ग्यास बाँड्ने भएपछि आज उपत्यका सम्पूर्ण ग्यास डिपोमा सिलिण्डरका अनगिन्ती लाइन देखिए, अनि लाइनमा बस्नेहरुसँग अनगिन्ती गुनासो । धेरै जनाले देशमा सरकारनै नरहेको गुनासो गरेका थिए । केहीले त

ग्यास दिननसक्नेले अबको चुनावमा भोट माग्न नआउन समेत चेतावनी दिए ।

‘भोट माग्न आउँदा हात जोडेर आउने अब आए पिटेर पठाइन्छ,’ उनीहरुले भने । ...... सामान बिदेशबाट सरकारले झिकायो भन्ने समाचारमा सुन्छौ खोइ त हामीले केही पाउँदैनौ .....

पहिले पहिले राजा महाराजाहरुले जनताको चुलोमा आगो बलेको छ कि छैन भनेर धुरी बाट हेर्थे रे खोइ अहिले जनताहरु भोक भोकै मर्न लागे नेताहरुलाई मतलब छैन

..... ३÷४ दिन कौसीमा दाउरा पनि बालियो पछि त दाउरा पनि पाइएन,’ उनले भने, ‘१५ रुपैयाको चाउचाउ खाएर बस्न परेको छ त्यै पनि पाइदैन सरकारले उठीबास लगाउने भयो,संविधान आएको के काम लाग्यो र ? चिसोमा सुतेकाले आफै बिरामी परिएला भन्ने डर भयो ।’


आन्दोलन थप चर्काउने मधेसी मोर्चाको घोषणा, विद्यालय भने खुल्न दिने
आफ्नै पार्टी नेतृत्वको सरकारबिरुद्द उत्रने एमाले सुनसरीको चेतावनी
कुनै माध्यमबाट प्रदेश नं १ बाट सुनसरी मोरङ्ग अलग्याउने चेष्टा भएमा सुनसरी एमाले चुप भएर नबस्ने उनको भनाई छ ।
मोर्चाद्धारा फेरी अनिश्चितकालीन बन्द आव्हान, मोटरसाईकल र पर्यटक बस समेत चल्न नदिने
अबको आन्द्योलन भन्सार, राजमार्ग र पेट्रोलियम पदार्थको तस्करी रोक्नमा केन्द्रित हुने पनि जनाए । .... सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारीले)ले अबको दिन भैरहवालाई ठप्प पार्ने बताए ।
मधेसको आन्दोलन वार्ताबाट समाधान हुन्छ –कमल थापा
वार्ता नमिलेपछि आन्दोलनको सुरसार

राजधानीमा निर्णायक हुने भनिएको वार्ता निष्र्कषविहिन बनेसँगै धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका राजनीतिक नेतृत्व शुक्रबारदेखिको आन्दोलन तय गर्न जनकपुरमा भेला भएका छन् ।

प्रधानमन्त्रीले फेरि दोहोर्याए,‘नाकाबन्दीसामू झुक्दिनँ’

No comments: