Pages

Sunday, November 15, 2015

तीन बाहुन दल ले लिडे ढिपी गरिरहे कुरा कहाँ पुग्छ?

नदीमा डूङ्गा बगेको छ। त्यसमा तीन बाहुन सवार छन। जाँदै गरौं, के पो बिग्रिन्छ र भन्ने छ। तर उनीहरुलाई थाहा छैन केही पर एउटा ठुलो झरना छ, वॉटरफॉल। डूङ्गा ले गोता खान्छ त्यहाँ। देश दुई फ्याक् हुने बाटो मा हिड्छ छठ पछि। यो आंदोलन असीमित समय का लागि होइन। हाम्रो माग पुरा गर होइन भने हामी आंदोलन गरिरहन्छौं भन्ने होइन। आंदोलन अब नया उचाई मा पुग्छ। मधेस फेरि अकबर बीरबल क्षेत्र मा पुग्ने संभावना बढेर जान्छ।




No comments: