Monday, November 30, 2015

In The News (77)

आन्दोलनलाई हिमाल र पहाडका सबै भागमा पु-याइने : मधेसवादी नेता
विराटनगर नाकामा आँखा लाग्यो राजेन्द्र महतोको, नाका ठप्प पार्ने यस्तो छ योजना
बिराटनगरमा आन्दोलन चर्काउने रणनीति बनाउँदै मोर्चा
बालुवाटारमा सरकार, सत्तारूढ गठबन्धन, प्रतिपक्षी दल र आन्दोलनरत मधेशी मोर्चाबीच सहमति खोज्न निर्णायक बैठक भई रहँदा त्यही समय बिराटनगरमा बसेर राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवले जोगबनी नाका ठप्प पार्ने योजना बनाएका हुन् । बिराटनगरमा आफ्नै निजी निवासमा बैठक बोलाएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंको बालुवाटारमा जारी त्रिपक्षीय बैठकमा सहभागी आफ्ना उपाध्यक्ष लालबाबू राउतलाई कुनै सहमति समझौता बारे केही नबोल्न निर्देशन दिएका थिए । ...... मोर्चाको बैठकमा सहभागी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब बिराटनगर–जोगबनी नाका ठप्प पार्ने योजना राखेका छन् । पछिल्लो ६७ दिनदेखि बीरगञ्ज नाका पूर्ण रूपले ठप्प पारेका महतोको ध्यान अब बिराटनगर नाकामा परेको हो । आईतबार बिराटनगर पुगेका महतो प्रहरीको आँखा छल्दै केही बेर नाका वारि पारी पनि गएर वस्तु स्थिति बुझेका थिए । जोगबनी समेत पुगेका

महतोले बिरगञ्ज जस्तै त्यहाँपनि मेस चलाएर नाकाबन्दी गर्ने तयारी गरेका छन् ।

...... स्रोतका अनुसार बिराटनगर नाका ठप्प पार्न राजेन्द्र महतो आईतबार देखिनै नाका वरिपरि रहेका रानी क्षेत्रका मधेसी जनताको घर दैलो गई नाकाबन्दीमा आउन अपील गरेका थिए । सोमबार पनि महतो बिराटनगरमा रहेको मधेस बहुल क्षेत्रमा सभा गर्दै नाकाबन्दी सफल गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् । ..... बिराटनगर–जोगबनी नाका ठप्प पार्न मोर्चाका शीर्ष नेताले मोरङ बाहेकका झापा, सुनसरी र सिरहाबाट पनि हजारौं कार्यकर्ता बिराटनगर ल्याउने योजना रहेको बुझिएको छ । यसको लागि

राजेन्द्र महतोले मोरङ, सुनसरी, झापा र सप्तरीमा गाउँ–गाउँमा सभा गर्दैछन् ।

....... यसअघि मोर्चाले विराटनगर नाकाबाट औषधि आउन दिने र सरकारलाई सहयोग गर्ने निर्णय गरेको थियो । जून अहिले कुल्चेर अघि बढीरहेका छन् ।
प्रधानमन्त्री ओलीले भारतीय राजदुतको सात्तो लिएपछि डराउँदै दिल्लीमा खबर
मधेसीले उठाएको सीमांकनको मागको पक्षमा लविङमा लागेका नेपालकालागि भारतीय राजदुत रञ्जित रेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सीमांकनको कुरा नगर्न सुझाव दिएका छन । ..... स्रोतका अनुसार हिजो भएको भेटवार्तामा प्रधानमन्त्रीले सीमांकनको कुरा अहिले टुङगिन नसक्ने भन्दै अलिहे टुङग्याउन खोजे तत्कालै लिम्बुवान, खुम्बुवानसहित विभिन्न जातीय राज्यको मागले मुलुकलाई संकटमा पार्ने तर्फ सचेत गराएका थिए । त्यसैले पनि अहिले सीमांकनको थाति राख्न तर्फ पहल गर्न राजदुतलाई आग्रह गरेका थिए । ..... रेले आफू निकटहरुसँग प्रधानमन्त्री अझै पनि सीमांकनमा सकारात्मक नभएको बताउन थालेका छन । ..... रेले प्रधानमन्त्री ओलीको अडानबारे दिल्लीमा जानकारी गराइसकेको बताइएको छ ।
ओलीसँग घुँडा टेक्न बाहना खोज्दै भारत, राजदुत रायलाई मोदीको निर्देशनपछि यस्तो तयारी
BOXED IN BALUWATAR
While Tarai burns, PM Oli has given very little impression that he’s serious to resolve the crisis
The Oli government still seems to be inclined to think that the problems facing the country can be resolved through the use of force, including the use of army. Needless to say, this line of thinking is completely misguided. What is needed is negotiation and flexibility. ..... The fact is Nepal does have a serious internal problem and it needs to resolve it. ..... Then, yesterday, a Maoist faction led by Netra Bikram Chand ‘Biplab’ decided to impose a banda against the blockade, seemingly oblivious that this would lead to more hardship for the Nepali people while doing nothing to solve the current crises.
महन्थ ठाकुरले बालुवाटारमा यसरी पोखे मनको बह
'प्रदेश माग्दा बिहार देखाउने, अधिकार माग्दा मोदीपुत्र भन्ने ?'
एमाले पार्टीबाट बाहिरिएपछि अशोक राई र केपी ओलीवीच यो नै पहिलो औपचारिक वार्ता थियो । ..... बैठकको शुरुमै प्रधानमन्त्रीले भावुक खालको मन्तव्य दिए । ‘जनताले धेरै दुःख पाए । हामी सबैले देश र जनताकै लागि राजनीतिक गरेका हौं भने अब कहीँ न कहीँ मिलनबिन्दु खोज्नैपर्छ’ ..... ओलीको मधेसी मोर्चाको आन्दोलनलाई हेर्ने दृष्टिकोणमा ठूलै परिवर्तन महसुस गरे मधेसी नेताहरुले पनि । वार्तामा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका नेता समिम अन्सारीले भने- आज प्रधानमन्त्रीज्यू विगतको भन्दा धेरै नरम र समस्याप्रति साँच्चिकै चिन्तित अवस्थामा देखिनुभयो । उहाँले त आजै टुंगो लगाएरमात्र उठौं भन्नुभएको हो । .... सुशील कोइरालाले आफूलाई मधेसी मोर्चाको ११ बुँदाबारे थाहा नभएको भन्दै ‘ऊ गर्न समय चाहिन्छ’ भन्न थाले । ..... मनको बह पोख्ने क्रममा मधेसी मोर्चाका शीर्षनेता महन्थ ठाकुरले आफ्नो मन रित्याएरै पोखिएको एक सहभागीले बताए । राज्यको यही शैलीको दमन र मधेसी नागरिकमाथिको दोस्रो दर्जाको व्यवहार कायम रहे अब वार्ता कहिल्यै हुन नसक्ने भावुक चेतावनी पनि दिए । ..... ठाकुरले बैठकमा भने- ‘राज्यले मधेसीमाथि गरेको दमन सम्झिने हो भने त हामी यहाँ बालुवाटारमा कहिल्यै नआए हुन्छ । प्रहरीका अफिसरले मधेसी आन्दोलनकारीलाई मोदीका सन्तान भनेर अपमानजनक गाली गरेका छन् । छाती र टाउकोमा ताकीताकी गोली हानेका छन् । हामीलाई प्रदेश माग्दा बिहार युपी जाऊ भनिन्छ, अधिकार माग्दा मोदीका सन्तान भनिन्छ किन ?’ .... मधेसी मोर्चाका नेताहरुले राज्यले आफूहरुलाई थकाउन खोजेको आरोप लगाएका थिए । उनीहरुले मधेसमा भइरहेको आन्दोलन विरुद्ध पहाडे समुदाय उतारेर साम्प्रदायिक रुप दिन खोजिएको आरोपसमेत लगाए । ... त्रिपक्षीय वार्तामा मधेसी जनअधिकार फोरम लोकतात्रिकका अध्यक्षसमेत रहेका विजय गच्छदार भने केही बोलेनन् । करीव पौने घण्टा बैठकमा बसेर उनी बाहिरिए ।
रवीशंकरलाई भेट्न भन्दै परराष्ट्रमन्त्री भारततिर
'भ्रमण आधा औपचारिक आधा अनौपचारिक'
भेटवार्तामा उनले नाकाबन्दी हटाउन पुन आग्रह गर्नेछन् ।
BACK TO THE PEOPLE
Ward-level referendums in disputed districts could be a pragmatic way to resolve demarcation issue
The starkest sticking point at the present is the issue of demarcation of state boundaries, especially Province 2 and 7 with implications for bordering provinces. This piece argues that conducting a ward-level referendum in the disputed communities of Kailali, Morang and Sunsari districts is a much more pragmatic and legitimate option than power-brokering attempts that have not worked until now, and are unlikely to work in the future....... When representative democracy faces trouble, the way out is not doing away with it altogether, but taking it further towards direct democracy, as the Greeks did in ancient times, and as the Swiss are currently practicing. ..... we know that the most pressing problems are in Kailali district in western Tarai, and Morang and Sunsari districts in eastern Tarai. In Kailali, many Tharus want to be included in the proposed Province 5, and not in 7. Many Pahadis want the entire Kailali district to be part of Province 7. In Sunsari and Morang districts, some Madhesis want to be part of Province 2, while others, mostly Pahadis, but seemingly also some Madhesis, are opposed to it....... Although Madehsi parties have demanded that Jhapa be included in Province 2, and Tharu activists are demanding the inclusion of Kanchanpur in Province 5, the Pahadi-majority ethno-demographies of these two districts, at least in large parts of them, will limit the grassroots potency of such claims. One way mulled by Madehsi and Tharu activists seem to be to force the national parties, with Indian-backing or threats of violence in their core areas, to concede to such demands. However, local dynamics suggest that any such decision might incite violent reactions in these two districts that may then spread to other parts. ......

every ward in the disputed districts should be given the right to decide which province it wants to be included in

..... A community which feels culturally closer to another province, but is too far away from it with swathes of other communities in between, can be helped to find other means to get their rights, hopes and nostalgia recognised and respected. A good democracy is as much about majority rule as about minority protection. This will be the case for isolated Madhesi and Tharu communities in the disputed districts, as well as for all such isolated community pockets everywhere else in Nepal...... The referendums can be made demand-driven to avoid introducing problems in areas forcefully where local people do not see them. This means, practically, allowing referendums in only those VDCs or wards from where, a certain proportion of registered voters, say 25 or 30 percent, submit a petition to the Election Commission.

No comments: