Monday, November 23, 2015

In The News (58)

स्वास्थ्यज्ञान : जाडोमा छाला किन फुट्छ र कसरी जोगाउने ?
डिप्रेशनबाट बच्नका लागि यस्ता गतिविधिबाट टाढै रहनुहोस्
यस्तो खानाले चम्किलो हुन्छ दाँत
एमालेमा फेरियो समीकरण : ओलीविरुद्ध माधव र झलनाथ
पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति चयन भएपछि एमालेभित्रको आन्तरिक समीकरणमा फेरबदल भएको छ । पार्टीका एउटै समूहका नेता प्रधानमन्त्री र राष्ट्रपति भएको तथा मन्त्रीपरिषद् गठनमा आफुहरुसँग उचित्त परामर्श नलिएको भन्दै बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल एक ठाँउमा उभिएका छन् । त्यसो त प्रधानमन्त्रीमा चयनभएपछि ओलीले आफुलाई पनि महत्व नदिएको भन्दै उपाध्यक्ष बामदेव गौतम पनि असन्तुष्ट बनेको एमाले स्रोत बताउँछ । ..... ‘तर, अहिले पार्टीको भागमा राष्ट्रपति आउँदा जेएन कमरेडलाई अगाडि सारिएन ।’ ती सभासदका अनुसार अहिले खनालले आफूमाथि धोका भएको बताउन थालेका छन् । ..... प्रधानमन्त्रीमा चयन भएपछि पार्टीको नेतृत्व माधव नेपाललाई दिने गरी एमाले अध्यक्ष ओलीले भद्र–सहमति गरेको नेपाल निकट नेताको दाबी गरेका थिए । यसैअनुसार ओलीलाई प्रधानमन्त्री बनाउन नेपालले पूरै शक्ति लगाएको नेपाल समूहको दावी थियो । ..... मलाई प्रधानमन्त्री बनाउनुस् म अध्यक्षबाट राजीनामा दिन्छु । राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाएर अध्यक्ष बन्नुहोला । ओली कमरेडले भन्नुभएको थियो ।’ ..... खनालजस्तै उपाध्यक्ष वामदेव गौतमले पनि अध्यक्ष केपी ओलीबाट आफूलाई धोका भएको निश्कर्ष निकालेका छन् । प्रधानमन्त्रीमा गएपछि संसदीय दलको नेता र कार्यवाहक अध्यक्ष दिनेगरी ओलीले गौतमसँग भद्र–सहमति गरेको गौतम पक्षका नेताको दावी रहँदै आएको छ । .....

वामदेवले आफू नजिकका नेतासँगको भेटमा भनेको उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘दिन्छु भनेका हुन् । दिन्नन् त म के गरुँ ?’

..... मधेशी मोर्चासँग वार्ता, नाकाबन्दी खोल्ने र संविधान लागु गर्ने जस्ता महत्ववूर्ण कार्यभारसहित गठन भएको ओली नेतृत्वको सरकारलाई असहयोग गर्ने नीति खनाल र नेपाललले लिएका छन् । मधेशी मोर्चासँगको वार्तामा होस् वा नाकाबन्दीका विषयमा भारतसँगको सम्बन्धका विषयमा नेपाल र खनालले गठबन्धनलाई असहयोग गर्ने नीति बनाएको एमालेको प्रधानमन्त्री ओलीपक्ष मानिने नेताहरुको बुझाई छ ।

A very good initiative by Madheshi community in USA. Thanks u all.

Posted by Devendra Yadav on Sunday, November 22, 2015

I really think it's time for international - UN - mediation in Nepal.

Posted by Manjushree Thapa on Monday, November 23, 2015

#Racial_Media#Racial_Security#Stop_Killing_in_MadheshManche lai Kati murkha banauna khojya ho dohoro bhidanta ma ta...

Posted by Ramgyan Yadav on Monday, November 23, 2015

मधेसी होने पर गर्व करेमधेस को अब स्वतन्त्र करे।

Posted by Lokendra Yadav on Monday, November 23, 2015

सप्तरीमा ओलीको ताण्डव जारी .....सप्तरीमा सरकारी गुण्डाले घर घरमा घुसी आम जनतालाई कुटपिट गर्दै आतंक मचाईरहेको छ। सप्तरीमा बिरोध गर्दै आन्दोलनकारीहरू कर्फ़्यूको उल्लंघन गर्दै प्रदर्शनमा।

Posted by Upendra Mahato on Sunday, November 22, 2015

'आजाद मधेश, अपना देश' के लिए घर-घर से निकलें... प्रेस-विज्ञप्ति - २०७२ साल मंसीर ७ गते...

Posted by Dr. CK Raut on Sunday, November 22, 2015

'आजाद मधेश, अपना देश' के लिए घर-घर से निकलें... प्रेस-विज्ञप्ति - २०७२ साल मंसीर ७ गते...

Posted by Dr. CK Raut on Sunday, November 22, 2015


Slipping Backward in Nepal
More than 40 people have died in violent protests since August. On Monday, the government began rationing fuel to cope with shortages caused when Indian oil trucks carrying fresh supplies stopped at the border. The government accused India of imposing an economic blockade; India said the disruption was a result of mass protests in Nepal against a new Constitution. ...... At issue is the enfranchisement of historically powerless ethnic and caste groups. ...... Rather than demonstrate flexibility and negotiate greater inclusion for these groups,

as the United States and India have advocated

, Nepal’s constituent assembly approved the new Constitution without making any concessions. ....... There is a real risk now that a historic opportunity for national unity and healing has been squandered. ...... One thing the government should do immediately is withdraw the army from areas where it had been deployed. It must also order an impartial investigation into all protest-related deaths, and hold all responsible parties accountable. Attempting to quash by brute force the frustrations of Nepal’s impoverished and long-disenfranchised groups could lead to further insurgencies that would rip the country apart. This could be catastrophic. Winter is approaching, and millions of Nepalese whose lives were upended by the devastating earthquakes that struck the country in April and May

are still waiting for their government to disburse more than $4 billion in aid from foreign governments and development agencies it received more than two months ago

......... The fuel shortages simply make matters worse.

The easy answer is to blame India. The harder but necessary task is to find a political solution.

आन्दोलन जारी हैनाकाबन्दी जारी है। आज आन्दोलन के 100 दिन और नाकाबंदी के 60 दिन बिरगंज नाका पे सदभावना पाटी के राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो लगाएत नेतागण ।

Posted by सदभावना पार्टी on Monday, November 23, 2015

राष्ट्रिय गीत performed by Sujan and Prasanga at the DC rally to protest the Indian blockade of Nepal.Something...

Posted by Kamal Ranabhat on Monday, November 23, 2015

मधेश आन्दोलनको १oo दिन नेवा प्रदेश मण्डला काठमाण्डुमा ५ मिनेट मौनधारण कार्यक्रम सफलता पूर्वक सम्पन्न ।ससफो बरिष्ट नेता अशोक राई बोल्दै ।

Posted by Nefeso Europe on Monday, November 23, 2015

समस्या मधेश/तराईमा छ, र समस्याको समाधान पनि मधेश/तराईबाटै खोजिनु पर्छ, देश भित्रको समस्यालाई भारतसंगको भनि जोडेर सरकारले...

Posted by Amit P Shah on Monday, November 23, 2015

A Must watch for any Nepalese

Posted by Bal Krishna Jha on Sunday, November 22, 2015

देशमा जातिय युद्ध भयो भने जिम्मेबार मधेशी हुने छैन l कमेन्ट कर्ता हरुको थर हेर्नोस र आफै बुझ्नोस ;मधेस आन्दोलनका क्रममा...

Posted by Awaaz Gagan Tak on Sunday, November 22, 2015

डिसिमा ह्वाईट हाउस सामुन्ने दुई नेपाली समूहद्वारा भारतीय नाकाबन्दी र नेपाल सरकारको बिरुद्ध समानान्तर बिरोध प्रदर्शन...

Posted by Pradeep Thapa on Sunday, November 22, 2015

५ मिनेट माैनधाराण शहिदहरूप्रतिपहिचान र अस्तित्व आन्दाेलनमामधेसी जनजाति एक ढिक्का

Posted by Ang Kaji Sherpa on Sunday, November 22, 2015

सरकारले औपचारिक रुपमा मधेशमा युद्ध घोषणा गरे हुन्छ । घरमा बसेको अवस्थामा समेत ताकेर गोली हान्ने प्रहरीको कदम युद्ध सरह न...

Posted by C.k. Sah on Sunday, November 22, 2015

वर्तमान सरकार र सम्बिधान को खारेजी अहिलेको समस्या को समाधान । यो सरकार चल्दैन भने कुरा जानेर कुनै मन्त्री आफ्नो मन्त्रलय मा कुनै काम गर्नसकेकाछैन ।

Posted by Mahesh Yadav Adhikari on Sunday, November 22, 2015

"If you want a truly happy holiday, choose to keep the 'thanks' in Thanksgiving, whether you feel like it or not."Read on in The New York Times Opinion Section.

Posted by The New York Times on Sunday, November 22, 2015
Come and Join us. This is the time to show our solidarity with our brothers and sisters in Nepal who are going through sufferings for a long time. यसरी हुँदैछ आज डिसीमा भारत विरुद्ध बृहत प्रदर्शन: तीन घण्टा लामो प्रदर्शनमा सहभागी हुन अमेरिकाका २० राज्यका दुई हजारभन्दा बढी नेपालीहरु डिसीमा भेला हुँदै | डिसीमा नेपाली राष्ट्रिय भावका गीतहरु घन्किने | अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी नेपाली सहभागी भएको पहिलो प्रदर्शनी हुने अनुमान | कार्यक्रमको मूख्य उद्देश्य भारतको मानवता विरोधी नाकाबन्दीका बारे बढीभन्दा बढी नेपाली सहभागी भएर विश्व समुदायको ध्यानाकर्षण गरा

हँसना मना है ! हा हा हा ये मोदी का प्रभाव हैया ओली का हैसियत का आगाज ?

Posted by Upendra Mahato on Monday, November 23, 2015

Hope this goes through

Posted by Khushbu Dhoti Mishra on Monday, November 23, 2015

तमरा अभियानका साथीहरुमा अनुरोध**************************यही मंसीर ५ गतेका दिन जनकपुरमा तमरा अभियान, शरद सिंह भण्डारीको...

Posted by Jay Prakash Gupta on Sunday, November 22, 2015
Nepal Sarkar le hijo feri kehi "aap" jharechha. Yestai hune ho bhane"suntala" pani jharne din na aaula bhanna sakkinna. Hope sanity prevails.

अमेरिकामा रहेको नेपाली कांग्रेसको भात्री संगठन जनसम्पर्क समितिको यस प्रेस विज्ञप्ती किन र कसरी र के का लागि आयो ? अस्ति ...

Posted by Milan K. Shahi on Monday, November 23, 2015

No comments: