Thursday, November 19, 2015

In The News (47)

मधेसको माग पूरा गर्दा अर्को आन्दोलन भए के गर्ने : कमल थापा
थापाले मोर्चाको मागअनुसार तराईमा दुई प्रदेश कायम गर्दा अर्को आन्दोलन उठ्न सक्ने बताए । ‘उहाँहरुको माग पूरा गर्ने हो भने अन्य जातजातिले आन्दोलन गर्न सक्छन् । त्यो आन्दोलनको मागलाई के गर्ने ?’ मन्त्री थापाले भने ।
औषधि ल्याउन र स्कुल खोल्न दिने मोर्चाको निर्णय
अन्य अान्दोलनका कार्यक्रम यथावत
फ्रान्समा रसायनिक र जैविक आक्रमण हुनसक्छ : फ्रान्सका प्रधानमन्त्री
सीमांकनमा एक ईन्चपनि फेरबदल हुँदैनः कांग्रेस नेता लेखक
कैलालीमा थारुको बस्ती छ भन्दैमा कैलाली टुक्राउने कुरा कुनै पनि हालतमा नमान्ने भन्दै बर्दिया, बााकेका पहाडे थारुहरुसाग मिलेर बस्न हुने अनि कैलालीका थारुलाई पहाडेसाग मिलेर बस्न किन नहुने भनि प्रश्न गरे । ..... उनले कैलाली र कञ्चनपुर ईतिहासमा कहिल्यै पनि थरुहट र मधेसको भूमि नभएको दावी गर्दै भने, 'त्यो क्षेत्र पहिला सिंजा राज्यमा थियो, त्यसपछि डोटी राज्यमा थियो, डोटी राज्यबाटै नेपालमा एकीकरण भयो ।' ..... लेखकले कैलाली र कञ्चनपुरमा कुनै पनि हालतमा पुर्नविचार नहुने भन्दै कैलाली र कञ्चनपुरलाई च्यात्ने काम भयो भने नेपालको ईतिहासमा अहिलेसम्म नभएको आन्दोलन हुने चेतावनी दिए । ..... 'पूर्वका तीन जिल्लाका जनता सीमांकन फेरबदलको पक्षमा छैनन । पश्चिमका पनि राना थारु छुट्टीने पक्षमा छैन डगौरा थारुका केही मात्रै यो पक्षमा छन ।'


सीमांकन बदल्न हुन्न : कांग्रेस
प्रमुख प्रतिपक्ष कांग्रेसले तराई, मधेस र पहाडलाई अलग्याउने गरी संघीय प्रदेशको सीमांकन परिवर्तन गर्न नहुने निर्णय लिएको छ । सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच बवार्ता हुनुअघि कांग्रेस पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । ..... सीमानाकाबाट आएका खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ वितरण नगरी सरकारले कालोबजारीलाई प्रश्रय दिएको ठहर पनि कांग्रेसले गरेको छ ।


इन्धन अभावले भोलिको आन्तरिक उडानमा आधा कटौती



मोर्चाको मशाल जुलुसमा प्रहरी हस्तक्षेप

No comments: