Friday, November 20, 2015

यो पुन मानसरोवर पुगेर आयो

एक्लै चीन गएर आएका आपूर्तिमन्त्रीले भने– कैयौँ प्राइभेट कम्पनी पनि इन्धन दिन तयार छन्, छिटै इन्धन सहज हुन्छ



मेरो एउटा नातेदार थियो। टाढा को। छिमेकी गाउँ मा गाविस अध्यक्ष जितेको। काठमाण्डु आएथ्यो। त्यस क्षेत्र का सांसद महेश्वर सिंह। काँग्रेसी। मंत्री बनेको। जति गर्दा पनि भेट भएन। अन्तिम दिन जब गाउँ फर्किने बेला आयो। उसले मलाई भन्यो। "गाउँ मा थोड़े भन्छु कि महेश्वर सिंह भेट भएन? गाउँ मा त भन्छु दिउँसो खाना छोरा को डेरा मा खाएँ, तर मंत्री जीले अति नै कर गरे पछि राति को खाना त मंत्री क्वार्टर मा नै खाएँ। त्यति पनि भनेन भने त गाउँ मा राजनीति नै समाप्त हुन्छ।"

No comments: