Wednesday, November 18, 2015

झापा का बाहुन ले संघीयता नबुझेको यो पहिलो पटक होइन

मलाई लाग्छ हामी जस्तो संघीयता मा जान लागेका छौं त्यसमा केंद्र मा अझ ५०% बढ़ी शक्ति रहन्छ। झापा ले केंद्र सरकार सँग सीधा सम्बन्ध राख्छ। अझ एउटा यस्तो केंद्र सरकार जहाँ बाहुन पुरुष जनसंख्या ७% पहुँच छ ९०% ----
नागरिक को अधिकार व्यक्ति सँग हुन्छ। स्थानीय सरकार झापा को झापा मा हुने भो। जिल्ला सरकार जिल्ला मा हुन्छ। कसैले लादैन।

भने पछि झापा मधेस प्रदेश मा हुनु भनेको जम्मा शक्ति को लगभग १५ -२०% एउटा यस्तो प्रदेश सरकार मा सरीक हुनु हो जहाँ प्रत्येक झापा वासी को एक व्यक्ति एक मत का आधारमा प्रतिनिधित्व हुन्छ।

त्यो पनि नमान्ने भनेको मधेसी ले छोएको खानन भने जस्तो हो। त्यो attitude समस्या हो। त्यसको प्रतिकार हुन्छ।



No comments: