Thursday, July 08, 2021

जनमत पार्टी को काठमाण्डु मा मधेसी उम्मेदवार हुनुपर्छ

एक जना भए पनि जनमत पार्टी को काठमाण्डु मा मधेसी उम्मेदवार हुनुपर्छ। गिरिजा कोइराला विराटनगर बाट जित्ने, कृष्णप्रसाद भट्टराई वीरगंज बाट जित्ने, केपी ओली झापा, प्रचंड सिरहा, माधव रौतहट बाट जित्ने हार्ने जित्ने हार्ने, सुशील कोइराला नेपालगंज बाट, मधेस को मान्छे काठमाण्डु बाट त्यसरी नै जितेर देखाउनुपर्छ। भनेको उपत्यका को सबै सीट बाट होइन। त्यो त लोकतान्त्रिक हुने छैन। तर एक जना त जिताउन सक्नुपर्छ। देशव्यापी भ्रष्टाचार विरुद्ध को राँको बाल्न सकेको अवस्था मा त्यो त संभव छ। 

लुटपाट र पॉकेटमारी चलिरहेको छ काठमांडु मा अनि भ्रष्टाचार विरुद्ध को आंदोलन हुन्छ दांग देउखुरी मा? 


























No comments: