Saturday, July 17, 2021

जसपा भित्र हलचल



एमालेको ठूलो हिस्सा मिलाएर शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने प्रयासमा दाहाल नेता नेपालको जोड भने पार्टी मिलाउने मै ...... उनले नेता नेपालसँग लगातार छलफल गरिरहेका छन् । उनकोमा अन्य माओवादी नेताहरू डा. बाबुराम भट्टराई, नेत्र विक्रम चन्दलगायतले पनि बैठक गरिरहरेका छन् । यो सबै धार मिलाएर एमालेको पनि अधिक हिस्सा लिएर अघि बढ्ने चाहना दाहालले देखाएका छन् । ..... उनले नेता नेपालसँग लगातार छलफल गरिरहेका छन् । उनकोमा अन्य माओवादी नेताहरू डा. बाबुराम भट्टराई, नेत्र विक्रम चन्दलगायतले पनि बैठक गरिरहरेका छन् । यो सबै धार मिलाएर एमालेको पनि अधिक हिस्सा लिएर अघि बढ्ने चाहना दाहालले देखाएका छन् । ..... केही सांसद विरामी नै परेको वाहानामा अनुपस्थित भए पनि देउवालाई विश्वासको मत पुग्‍ने गठबन्धनको विश्लेषण छ । उनले विश्वासको मत पाएमा डेढ वर्ष ढुक्कले सरकार चलाउनेछन् ।

जसपा विवाद ओली सत्ताबाट बाहिरिएपछि जसपाको ठाकुर समूहमा पहिरो यादव समूहमा पुगे ६ जना ...... दलको बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनका विषयमा छलफल भइरहेको छ ।



No comments: