Pages

Tuesday, May 10, 2022

बागमती को फोहर बगाउन बाढ़ी आउने बेला यो (संगीत बिनाको रैप)

सड़े गलेका 
थकित अव्यवस्थित 
वृद्ध वृद्धा 
बेइमान चोर 
निकम्मा 
कल्पना शक्ति शुन्य 
सिर्जना शक्ति शुन्य 
न भिजन न एजेंडा 
चुनावै पिच्छे 
हावादारी पुलिन्दा 
पेट भोकै 
कान भरि 
हावा मिठाइ 
लाई 
लौरो ले 
सेक्काइ सेक्काइ 
विस्थापित गर्ने बेला यो 
चुनाव को समय 
बागमती को फोहर 
बगाउन 
बाढ़ी आउने 
बेला यो 




No comments: