Friday, May 13, 2022

बालेन शाह चुनिने छन् काठमाडौंका मेयर

सेतोपाटी प्रक्षेपण: बालेन शाह चुनिने छन् काठमाडौंका मेयर मेयर उम्मेदवार तीन जनाको बाहेक सबैको जमानत जफत हुने सम्भावना



बलिउड र दक्षिण भारतीय सिनेमाको भाषा बहसमा रणवीर सिंहले दिए यस्तो प्रतिक्रिया 'मैले पुष्पा र आरआरआर हेरेँ। मलाई उनीहरूको मूल भाषा आउँदैन। तर म यी फिल्म र यसमा भएका काम देखेर चकित खाएँ। म यत्ति भन्न सक्छु म मात्र कामलाई बढावा दिन्छु। जुन यी दुई फिल्ममा शानदार तरिकाले गरिएको छ। मलाई दक्षिण भारतीय फिल्मले यति राम्रो काम गरिरहेकोमा गर्व लाग्छ। मलाई साँच्चै गर्व छ र उनीहरू सबै आफ्नै हुन् यार। सबै भारतीय सिनेमा एक हुन्।'

No comments: