Tuesday, May 03, 2022

काठमाण्डु का कांग्रेसी ले #MeToo स्थापित लाई विस्थापित किन नगर्ने? केशव Stop It

सृजना सिंह कुनै सोनिया गांधी होइन कि पत्नी बुहारी भएको आधारमा जितिहाल्ने। भोट किन खेर फाल्ने? युवा शहर मा युवा मेयर।

#MeToo  Movement ले दुनिया भरि कस्ता कस्ता लाई ढ़ाल्यो भने केशव स्थापित को हो र? 

प्रतिगमन को प्रतिकार हुनुपर्छ। अझ देश को राजधानी शहर मा। 

बालेन शाह मेयर। कर्मठ उम्मेदवार। नेपाली ज़ेलेन्स्की। 


Oli’s order to support Balen Shah: Elections have come.  He has said that whenever there is an election, there is talk of Mi Tu. 

No comments: