Monday, May 16, 2022

News: May 16



५८ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ? नेकपा एमाले २०, नेपाली कांग्रेस २०, नेकपा (माओवादी केन्द्र)ले १६ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । ..... उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले २७, एमाले १७, माओवादी ११, एकीकृत समाजवादी ३, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् । ...... कांग्रेसले सबभन्दा बढी २७३, एमाले १७४, माओवादी केन्द्र १०१ र एकीकृत समाजवादीले १६ स्थानमा अग्रता लिएका छन् । यस्तै जसपा २८, लोकतान्त्रिक समाजवादी पार्टीले ११ स्थानमा अग्रता लिइरहेका छन् ।

No comments: