Sunday, January 02, 2022

नेपाल के इतिहास में अभी तक का सबसे शांतिपुर्ण पार्टी जनमत



अध्यक्ष डा. राउतले नश्लीय प्रहरीले बन्दुकको दम्भ देखाएको आरोप लगाएका हुन् । घाईते कार्यकर्तालाई भेट्न जनकपुरस्थित प्रादेशिक अस्पताल पुगेका उनले भने– नश्लीय प्रहरीले आफ्नो बन्दु’कको दम्भ देखाएको एउटा उदाहरण हो पोर्ताहा घटना । नरसंहार गर्न खोजिएको छ । यसको जवाफ प्रहरीले दिनुपर्छ । प्रहरीले क्रुर दमन नरोके अब नयाँ तरिकाबाट सशक्त रुपमा प्रस्तुत हुने अध्यक्ष डा. राउतले चेतावनी समेत दिए । उनले काठमाडौंमा सिंहदरबार अगाडीकै सडक अवरद्ध गर्दा पानीको फोहोराले स्वागत गर्ने गरेको र यहाँ शान्तिपूर्ण आन्दोलन गर्दा पनि नरसं’हार गर्न खोजेकोमा दुःख व्यक्त गरे । पोर्ताहामा प्रहरीले चलाएको रबरको गोली लागेर ५ जना घाईते भएका छन् । उनीहरु खतरामुक्त रहेको चिकित्सकले जनाएको छ । प्रहरी दमनमा उत्रेपछि जनमत पार्टीका नेताहरुले अब नयाँ रणनीति बनाउने बताएका छन् ।



वो तो उकसाएंगे ही। लेकिन संयम अपनाना है। अपना नैतिक धरातल कायम रखना है। अहिंसा के मार्ग पर चलते रहना है। नेपाल के इतिहास में अभी तक का सबसे शांतिपुर्ण पार्टी जनमत। उस रेकॉर्ड को कायम रखना है। विजय का रास्ता वही है।

लेकिन आन्दोलन का इंटेंसिटी तो बढ़ाना है। आन्दोलन को काठमाण्डु ले जाना है। प्रत्येक बस्ती में रोज जुलुस, रोज सभा, रोज बैठक। बात बढ़ के किसान आन्दोलन से समग्र आन्दोलन तक पहुँच सकती है, सम्पुर्ण आन्दोलन तक। तब तो सरकार गिरेगी। संविधान गिरेगी। देश को अन्तरिम संविधान मिलेगा। 

No comments: