Pages

Friday, January 14, 2022

किसान महारैली



एक्लिँदै मिश्र, धमाधम साथ छाड्दै नयाँ पुस्ता अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको ‘विचारभन्दा माथि देश’ नामको ‘मार्ग परिवर्तन प्रस्ताव’ले विवेकशील साझा पार्टीमा पहिरो जान थालेको छ । अध्यक्ष मिश्रले ‘पश्चगमन योजना’ ल्याएर पार्टीको उत्साही पुस्तालाई निराश पारेको पोखराकी मनिषा घर्तीमगर बताउँछिन् । .........

No comments: