Friday, January 28, 2022

सीके राउत को किसान आन्दोलन र राष्ट्रिय राजनीति

सीके राउत को किसान आन्दोलन र राष्ट्रिय राजनीति 

सीके राउत भन्ना साथ मधेस अलग देश खोजेको मान्छे भन्ने इमेज छ। प्रचंड भन्दा एक दलीय तानाशाह भनिदैन। केपी ओली भन्दा घाँटी रेट्ने नक्सल भनिदैन। देउबा ले ज्ञानेद्र लाई देश सुम्पेको कुरा हुँदैन यद्यपि ज्ञानेंद्र विरुद्ध गर्नुपरेको आन्दोलन को कुरा हुन्छ। मधेस अलग देश एउटा विश्लेषण हो। त्यस विश्लेषण बारे बहस समेत गर्न नसक्नु ले नेपाल को लोकतंत्र को अपरिपक्वता देखाउँछ। 

म आफु मधेस अलग देश को नारा अथवा निष्कर्ष सँग कहिले पनि सहमत भइन। मधेस अलग देश बनाउने हो भने मधेसी ले काठमाण्डु कहिले कब्ज़ा गर्ने? मलाई चाहिएको छ नेपाल मा लिच्छवी को वापसी। तर सीके राउत नेतृत्व को जनमत पार्टी नेपाल मा चुनावी प्रतिस्प्रधा मा उत्रेको पार्टी हो। सीके लाई मधेस अलग देश को चश्मा ले हेर्नु पुर्वाग्रह हो। नेपाल को इतिहास को सबैभन्दा शांतिपुर्ण पार्टी सँग हिंसा अहिंसा को प्रश्न सोध्नु पुर्वाग्रह भए जस्तै। 

सन २००६ अप्रिल मा जे भयो त्यसको अन्तिम अन्तिम अध्याय यो किसान आन्दोलन हो। शायद दोस्रो अन्तिम। सन २००६ देखि नेपाल लगातार आन्दोलनमय रहिआएको छ। निर्दल बाट बहुदल फड्को मार्नु हो। राजतन्त्र बाट गणतंत्र। एकात्मकता बाट संघीयता। 

सन २००५ र २००६ मा अमेरिका मा रहेका अनुमानित दुई लाख नेपाली मध्ये नेपाल को लोकतान्त्रिक आन्दोलन को लागि खट्ने म एक्लो फुल टाइमर थिएँ। मैले त्यति बेला कांग्रेस, एमाले, मधेसी, माओवादी फरक गरिन। त्यो राजनीतिक क्रांति को समय थियो। अब आर्थिक क्रांति को समय आएको छ। पार्टी भन्दा देश ठुलो भन्ने समय आएको छ। यो किसान आन्दोलन त्यस आर्थिक क्रांति को शंखघोष हो।             

मलाई ताज्जुब लाग्छ २०४६ साल मा गणेशमान ले गरेको आन्दोलन भन्दा सय गुणा बढ़ी गरिसक्यो किसान आन्दोलन ले तर नेपाल सरकार अझै वार्ता मा आएको छैन। के हामी तानाशाह राजा हरु भन्दा पनि बढ़ी तानाशाह भइसक्यौं? मंत्रीमंडल स्तर को वार्ता समिति बनेर माग पुरा हुने रोडमैप बन्यो कि आन्दोलन सड़क बाट वार्ता समिति मा जान्छ। त्यति जाबो कदम पनि किन नचालेको देउबा सरकार?  

१०० ठाउँ मा संसोधन गर्नुपर्ने संविधान एक ठाउँ मा पनि गर्न सकेको देखिँदैन। कि त संविधान संसोधन हुन्छ कि त घोषणा गरिने चुनाव गर्न नसकेर संविधान को अवसान हुन्छ र देश नया संविधान सभा मा जान्छ। टेबल ठटाएर पास गर्ने होइन कि प्रत्येक दफा उपदफा मा बहस र मतदान गर्ने संविधान।  

यो क्रान्ति दुनिया को नवीनतम क्रान्ति ले दुनिया को उच्चतम लोकतंत्र दिनसक्नुपर्छ। ताकि विश्व इतिहास मा यसको नाम रहोस। अमेरिका को क्रांति, फ्रांस को क्रांति, रूस र चीन को क्रांति, भारत को स्वतंत्रता क्रांति, सोवियत संघ विगठन को क्रांति, त्यस स्तर मा जान सक्छ। तर त्यस का लागि देश लाई नया संविधान सभा मा लानैपर्ने हुन्छ। सहमति मा पनि लान सकिन्छ। 

सहमति मा पुग्दैन भने सड़क क्रांति ले गर्छ त्यो काम।   








फ्युजन को प्रयास
देउबा सरकार, दमन बन्द करो, वार्ता करो
क्रान्ति के उत्कर्ष का समय
क्रान्ति एक मात्र उपलब्ध रास्ता है
First They Ignore You
गमछा, पगड़ी और लाठी
हम गौर तो लेंगे ही, गोरखा भी लेंगे
जनमत पार्टी और मैं
रेणु यादव का वक्तव्य अब तक में देउबा की जिम्मेवारी बन गयी, देउबा राजीनामा दो
Nepalis In Queens, NY
ज्ञानेन्द्र को चुनाव, देउबा, पुष्पक, माधव, ओली, उपेन्द्र को चुनाव
अपराधी मंत्री रेणु यादव को जेल चलान करो
क्रान्ति अपना माँग खुद पुरा करती है
सड़क क्रान्ति, सभा क्रान्ति, सदन क्रान्ति
देश को राजधानी सार्नुपर्छ
दुई तिहाइ सैनिक, प्रहरी, र कर्मचारी को घर वापसी नै संघीयता हो
काठमाण्डु की ओर बढ़ रहा किसान आन्दोलन का कारवां
किसान महारैली
Democracy And Revolution In Nepal
४६ साल वालों का सफाया
नेपाल को एकीकरण हुन बाँकी छ, राष्ट्र निर्माण हुन बाँकी छ
पृथ्वी नारायण शाह र आज को नेपाल
किसान आन्दोलन: राजनीतिक मास्टर स्ट्रोक
दुनिया को नवीनतम क्रान्ति बाट दुनिया को उच्चतम लोकतन्त्र को अपेक्षा
प्रतिक्रान्ति विरुद्ध पुनःक्रान्ति किन?
क्रान्ति, अझ बढ़ी क्रान्ति, लोकतंत्र, अझ बढ़ी लोकतंत्र
सीके राउत लाई सोधिंदै आएको अहिंसा को प्रश्न
यो सीके राउत बीपी कोइराला भन्दा दामी मान्छे हो
किसान आन्दोलन ले राष्ट्रिय रूप लिनेछ
CK PK KP SBD
तामासालिंग का किसान काठमाण्डु झर्ने बेला यो
नेपाल के इतिहास में अभी तक का सबसे शांतिपुर्ण पार्टी जनमत
किसान आन्दोलन बारे मैले नबुझेको
चुल्लु भर पानी में डुब मरो काठमाण्डु
अंतरिम संविधान, अंतरिम सरकार, प्रथम संविधान सभा
CK Raut: Media Appearances

No comments: