Tuesday, April 06, 2021

प्रचंड र देउबा का लागि निकास: महंथको नाम

पहिलो कुरा त कांग्रेस ले फेरि केन्द्रीय समिति को बैठक बसेर देउबा को नामको थुक चाटनुपर्यो। महंथ को नाममा तीन दलको नया सरकार बनाउने भन्ने औपचारिक निर्णय गर्नुपर्यो। ओली गब्बर हो। तुम गब्बरको नहीं मारोगे। प्रचंड धर्मेंद्र। देउबा अमिताभ। कांग्रेस ले जस्तै माओवादी केंद्र ले पनि महंथ को नेतृत्वमा तीन दलको सरकार बनाउने औपचारिक निर्णय गर्नुपर्छ। रेशम रिहा झुठा मुद्दा फिर्ता नगदमा लिन्छु भन्नु भनेको त्यही हो। कोड भाषा बुझ्ने। महंथ आफै प्रधान मंत्री हो भने रेशम रिहा र झुठा मुद्दा उसको टाउको दुखाइ हो। उसले राष्ट्रपति लाई चिठ्ठी लेखेर आम माफ़ी गराउला। केही गराउला। 

पहिला संविधान नपढ्ने पालो ओली को। संविधान नपढ़ेर संसद विगठन को घोषणा गरिदिए। अहिले देउबा र प्रचंड त्यही गलती गर्दैछन। नया प्रधान मंत्री को हुने भन्ने स्पष्ट नकिटेर अविश्वासको प्रस्ताव त दर्ता पनि गराउन पाइँदैन। भने पछि ओली सरकार ढाल्छु भन्नुको केही अर्थ छैन। पहिला महंथ लाई नया प्रधान मंत्री मान्छु भन। ओली त आफसेआफ ढल्छ। 



No comments: