महंथ यस पटक चेक लिन्न, तपाईं प्रत्येकको चेक बाउंस भएको रेकॉर्ड छ, यस पटक नगदमा लिन्छु भन्दै छन। तर प्रचंड र देउबा नगद र चेक त दुर फ़ोकट मा समर्थन खोजिरहेका छन। इ भैंसी को सिंग भनेर समस्त नेपाली जनता, सबै नेपाली पार्टी लाई ठगेको ओली ले अब जसपा लाई ठग्दैछन।
तु संसद चट गरिदिने राष्ट्रपतिले तु आम माफ़ी दिन नसक्ने हो र?
नगदमा लिने एउटा मात्र उपाय छ: महंथ प्रधान मंत्री। त्यो प्रस्ताव एमाले बाट आए पनि हुन्छ, प्रचंड-देउबा बाट आए पनि हुन्छ।
सानो प्रतिगमन त सर्वोच्चले सच्यायो। नेका, एमाले र माओवादी ले मिलेर गरेको ठुलो प्रतिगमन कहिले सच्चिने? कसले सच्याउने? म त भन्छु जाऊँ फेरि संविधान सभामा।
/nepalese-rupee-a-background-1140331166-9485922267eb4f0ea9da5e3ad5d9e806.jpg)
No comments:
Post a Comment