Pages

Friday, December 26, 2025

बालेन ले मधेस स्वीप गर्छ

बालेन ले मधेस स्वीप गर्छ। 

२०४६ साल पछि जसरी कांग्रेस ले मधेस स्वीप गर्यो त्योभन्दा एक कदम अगाडि गएर बालेन ले मधेस स्वीप गर्छ। 

लौरो लिएर गए पनि स्वीप गर्छ। घंटी लिएर गए पनि स्वीप गर्छ। 

जनताले सुशासन र द्रुत गतिको आर्थिक विकास खोजेको हो भने त्यस किसिमको मैंडेट दिन सक्नुपर्छ। मोही मांगने ढुङ्ग्रो लुकाउने काम गर्नु हुँदैन। स्पष्ट मैंडेट दिनुपर्छ। सडकमा ओर्लेको, दुनिया हल्लाएको जेन जी ले बुथ बुथ मा बुथ कमिटी बनाउन सक्नुपर्छ। व्यापक मतदान गर्न सक्नुपर्छ। शहीदको शहादतको सही किसिमले आदर गर्ने तरिका मतदान हो। 


जेन जी क्रान्ति (उपन्यास/नेपाली)
जेन जी क्रान्ति (उपन्यास/मैथिलि)
जेन जी क्रान्ति (उपन्यास/हिन्दी)
Ride Hailing Powered Clinics
मेरिटोभिया गणतन्त्रको संविधान
निःशुल्क उपचारदेखि राष्ट्रिय सुपर–आन्दोलनसम्म: कल्कि सेनाको स्वास्थ्य, शिक्षा र न्यायको नक्सा
Special Offer: Lifetime Free Treatment at Kalki Sena Clinics for Residents of Kathmandu Valley
Two Roads Before the Gen Z Revolution: Nepal’s Defining Moment
नेपालको जेन जी को विश्व राजनीतिमा ठाडो हस्तक्षेप
जेन जी क्रांति को चुनौती: क्रांतिकारी रफ्तारमा संगठन निर्माण
नेपालको जेन जी क्रांति फ्रेंच क्रांतिभन्दा ठुलो

मिलन विन्दु: बालेन शाह, रवि लामिछाने, कुलमान घिसिंग
एक पार्टी, एक चिन्ह, एक स्पष्ट जनादेश: नेपालका Gen Z क्रान्तिको एकमात्र बाटो
बालेन शाह: नेपालको जेनेरेसन Z क्रान्तिको साँचो अनुहार

No comments: