आफ्नै नेतृत्वमा दल बनाउने योजनामा बालेन गत सोमबार बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । सो छलफल टुंगोमा नपुगेपछि उनले बुधबार अन्यसँग छलफल चलाएको स्रोत बताउँछ ।
‘अस्तित्व’को प्रश्न उठाउँदै कुलमानको निष्कर्ष- नाम, चिह्न र पद सबै उताको, हाम्रो के ? ‘पार्टीको नाम र चुनाव चिह्न हाम्रो रहयो भने अध्यक्ष पनि दिन्छौं । प्रधानमन्त्री पनि छोड्छौं । यसका लागि उहाँहरू (रवि/बालेन) ले आँट गर्नुपर्छ,’ कुलमानको निष्कर्ष सुनाउँदै एक केन्द्रीय सदस्यले भने ।
रविसँग बालेनले ५० प्रतिशत मागे, कुलमानलाई रविले ‘पछि ल्याऔं’ भने ‘कुलमानलाई कसरी मिलाउनुपर्छ भन्ने मेरो हो, तर सँगै लिएर जाऔं, जेनजीलाई पनि छुटाउन हुँदैन,’ बालेनले रविलाई भनेका छन् । ......... रविले रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्नुपर्ने प्रस्ताव गरेका थिए । त्यसमा छलफल गरेर संख्या तलमाथि गर्न सकिने उनको प्रस्ताव थियो । ....... तर, बालेनले समानुपातिक र आफू कुलमान र जेनजीसहित गरेर ५० प्रतिशत र रास्वपाबाट ५० प्रतिशत हुनेगरी अघि बढ्नुपर्ने बताएको उक्त स्रोत दाबी गर्छ । ......... दोस्रो चरणमा कुलमानलाई इन्ट्रि गर्न रविले पटकपटक बालेनसँग आग्रह गरेका छन् । ....... तर, बालेनले भने कुलमान र जेनजीलाई छाडेर अहिलेको परिस्थितिमा अघि बढ्न नसकिने उनले बताए । ‘कुलमानलाई कसरी मिलाउनुपर्छ भन्ने मेरो हो, तर सँगै लिएर जाऔं, जेनजीलाई पनि छुटाउन हुँदैन,’ बालेनले रविलाई भनेका छन् । .......... रविसँग एकताको प्रक्रिया अघि नबढेको खण्डमा समानुपातिक सूची बुझाउनेगरी काम भइसकेको छ । बालेनका कोर टिमका सदस्यले भने, ‘यो प्रक्रिया (एकता) अघि नबढेको खण्डमा हामी समानुपातिक सूची तयार पारेर बसेका छौं ।’ ....... शनिबार निर्णायक वार्ता हुन नसकेपछि कुलमानको पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले पनि रास्वपाकै प्रस्तावमा आपत्ति जनाएको छ ।
बालेन, रवि र कुलमान गठजोडको सैद्धान्तिक पाटो हामी बहुदलीय व्यवस्थामा छौं । तर, कामनाचाहिँ एउटा मात्रै दल होस् भन्ने गरिरहेका छौं । आफ्नै खुट्टामा, आफ्नै विचारमा र आफ्नै वर्गको सेवामा उभिने पार्टी खोल्ने आँट कसैले गरिरहेको छैन । .......
बालेन आबद्ध हुने भनिएको पार्टीले अगाडि सार्यो ‘हाइब्रिड’ विचारधारा पार्टी विधानको प्रस्तावनामै समेटियो जेनजी आन्दोलन ...... बालेन आबद्ध हुने भनिएको देश विकास पार्टीले परम्परागत साम्यवादी वा पूँजीवादी समाजवादभन्दा भिन्न दक्षता (योग्यता) र सामाजिक न्यायलाई सँगै लैजाने ‘हाइब्रिड’ विचारधारा अगाडि सारेको देखिन्छ ।
कुलमानको पार्टीले गर्यो रास्वपाको प्रस्ताव अस्वीकार बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो ।
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रधानमन्त्रीलाई विप्लवको प्रश्न- सत्तामा ल्याउनेलाई नै अपराधी करार गर्न खोजे देशको हालत के हुन्छ ?
जेनजी आन्दोलनपछि खुलेका नयाँ दलबीच निर्वाचनमा तालमेल गर्ने समझदारी बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह, समुन्नत नेपाल पार्टीका सर्वेन्द्र खनाल, जनादेश पार्टीका रमण कुमार कर्ण, नागरिक बचाउ दलका माधव खतिवडा, जय मातृभूमि पार्टीका महासचिव गोविन्द गिरी, जनता लोकतान्त्रिक पार्टीका अध्यक्ष अशोक कुमार मण्डल, समावेशी लोकतान्त्रिक पार्टीका संरक्षक सुनिलबाबु पन्त, प्रगतिशील लोकतान्त्रिक पार्टीका डा. घमान सिंह गुरुङ, सर्वोदय नागरिक पार्टीको अध्यक्ष गणेशकुमार मण्डल, नेपाल जनता दलका अध्यक्ष नवराज सुवेदी, आवाज पार्टीका डा. सुन्दर सिंह बोहोरा लगायत सहभागी थिए । ......... बैठकमा उज्यालो नेपाल पार्टीका जितराम तामाङ र श्रम संस्कृति पार्टीका केन्द्रीय सचिवालय सदस्य अमित थापा समेत सहभागी थिए ।
पार्टी विस्तारमा हर्क साम्पाङ चुनाव लड्ने तयारी, पूर्वीपहाडका शहर बजारमा सभा गर्न व्यस्त ....... जेनजी आन्दोलनपछि श्रम संस्कृति पार्टी दर्ता गरेका हर्क साम्पाङले अन्य नयाँ दल दर्ताको तयारीमा जुटिरहँदा पूर्वीपहाडका सहरबजारमा पार्टी विस्तारका लागि एकसरो आमसभा र भेला गरिसकेका छन् ।
‘बालेनमा नयाँ शक्तिहरूलाई एउटै छानामुनि ल्याउनुपर्छ भन्ने सोच पलाएको देखियो’ दलहरूमा रहेको नातावाद, कृपावाद र भ्रष्टाचारजस्ता अनेकौँ विकृति उत्कर्षमा छ । उनीहरूलाई एउटा सबक त सिकाउनै पर्नेछ । तर पुराना दलसँग विचारधारा छ ।
‘नयाँ शक्तिहरू एक हुनुपर्छ भन्नेमा बालेन र म स्पष्ट छौं’ हामीले आन्तरिक तयारी गरिरहेका छौं । आगामी चुनावमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने गरी तयारी अगाडि बढाएका छौं । यसक्रममा विचार मिल्ने शक्तिहरुसँग तालमेल सहकार्य गर्नपरे त्यसमा छलफल गर्न पनि खुला छौं ।
वैकल्पिक शक्तिहरूको नयाँ हेडक्वाटर पुरानो राजनीतिक केन्द्र हल्लाउँदै नयाँ ध्रुव बन्ने बालेनको महत्वाकांक्षा अब काठमाडौं महानगरबाट सिंहदरबारतर्फ अघि बढ्नेतर्फ उन्मुख छ । विभिन्न दलका नेतादेखि जेनजीसमेतलाई मिलाउँदै अघि बढ्न उनी सफल हुन्छन् या फेसबुकका प्रतिक्रियामै सीमित हुन्छन् भन्ने परीक्षण हुन बाँकी छ ।
उज्यालो नेपाल पार्टी एकताको पक्षमा, अध्यक्षलाई वार्ताको जिम्मा
बालेनको प्रस्तावप्रति रास्वपा असहमत सभापति रवि लामिछानेलाई बनाउने र भावी प्रधानमन्त्रीमा बालेनलाई प्रस्ताव गर्ने मोटामोटी सहमति भएको छ । तर केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी छनोटमा आधा आधा हिस्सा दाबी गरिएपछि त्यसमा सहमत हुन सकिएको छैन’ श्रोतको दाबी छ । ............ समानुपातिकको बन्द सूची बुझाउने समय १४ गतेसम्म भएकोले हतारिनुपर्ने आवश्यकता पनि देखिँदैन’ ........ बालेन समूहले भने कुलमानको प्रतीक्षामा रहेको बताएको छ भने रेशम चौधरी र सिके राउतलाई पनि समेट्नुपर्ने प्रस्ताव राखेको छ । ......... मंगलबार रातिदेखि रास्वपाका राजनीनिक वार्ता संवाद समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह, बालेन समूहबाट कुमार बेन, स्वकीय सचिव भूपदेव शाह लगायतले लगातार छलफल गरेपनि कुनै निष्कर्ष निस्किएको छैन ।
कसैको अस्तित्व समाप्त पारेर एकता हुँदैन : कुलमान घिसिङ
‘म्युजिकल चेयरको सिण्डिकेट तोड्न वैकल्पिक शक्ति एक हुँदैछौं’
जेन जी क्रान्ति (उपन्यास/नेपाली)
जेन जी क्रान्ति (उपन्यास/मैथिलि)
जेन जी क्रान्ति (उपन्यास/हिन्दी)
Ride Hailing Powered Clinics
मेरिटोभिया गणतन्त्रको संविधान
निःशुल्क उपचारदेखि राष्ट्रिय सुपर–आन्दोलनसम्म: कल्कि सेनाको स्वास्थ्य, शिक्षा र न्यायको नक्सा
Special Offer: Lifetime Free Treatment at Kalki Sena Clinics for Residents of Kathmandu Valley
Two Roads Before the Gen Z Revolution: Nepal’s Defining Moment
नेपालको जेन जी को विश्व राजनीतिमा ठाडो हस्तक्षेप
जेन जी क्रांति को चुनौती: क्रांतिकारी रफ्तारमा संगठन निर्माण
नेपालको जेन जी क्रांति फ्रेंच क्रांतिभन्दा ठुलो

No comments:
Post a Comment