जेन जी क्रान्ति (उपन्यास/नेपाली)
जेन जी क्रान्ति (उपन्यास/मैथिलि)
जेन जी क्रान्ति (उपन्यास/हिन्दी)
Ride Hailing Powered Clinics
मेरिटोभिया गणतन्त्रको संविधान
निःशुल्क उपचारदेखि राष्ट्रिय सुपर–आन्दोलनसम्म: कल्कि सेनाको स्वास्थ्य, शिक्षा र न्यायको नक्सा
Special Offer: Lifetime Free Treatment at Kalki Sena Clinics for Residents of Kathmandu Valley
Two Roads Before the Gen Z Revolution: Nepal’s Defining Moment
नेपालको जेन जी को विश्व राजनीतिमा ठाडो हस्तक्षेप
जेन जी क्रांति को चुनौती: क्रांतिकारी रफ्तारमा संगठन निर्माण
नेपालको जेन जी क्रांति फ्रेंच क्रांतिभन्दा ठुलो
कुलमान, रवि र बालेनबिचको वार्ता विफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच एकता गर्ने उद्देश्यले पुनः सुरु गरिएको संवाद हालसम्म सहमतिमा पुग्न सकेको छैन । आइतबार साँझ रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच काठमाडौँमा भएको वार्ता निष्कर्षविहीन बनेको हो । ........ वार्तामा सहमति हुन नसके पनि संवादको सम्भावना भने अझै समाप्त भइसकेको छैन । ............ शक्ति बाँडफाँडमा कुरा नमिल्दा सहमति हुन नसकेको जनाइएको छ। यसैबिच, जेनजी अभियन्ता सुदन गुरुङलगायत अन्य अभियन्ताहरूले दुवै पक्षलाई एकताका लागि चर्को दबाब दिइरहेका छन् । वार्ता भइरहेका बेला उनीहरू वार्ता स्थलमै पुगेर दबाब दिएका थिए । आइतबार साँझबाट सुरु भएको बैठक मध्यरातसम्म चलेको थियो ।
रास्वपा-बालेनसँग सहकार्य गर्न किन हच्किए जनमत र नाउपा नेपाल ? मधेस केन्द्रित दलहरूसँग भने मधेसको एजेन्डामा कुरा नमिल्दा सहकार्य हुन नसकेको बताइन्छ । ........ जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मेयर शाहले आफूलाई एकताका लागि आग्रह गरेको तर आफूहरू त्यसको पक्षमा नरहेको बताए । ‘हाम्रो कुरा रविजी र बालेनजीसँग भएको हो, उहाँहरुले सँगै जाऔं भन्नुभयो तर हामी एकताको पक्षमा छैनौं । बरु कार्यगत एकता वा सहकार्यको विषयमा छलफल गर्न सकिन्छ भनेको छु,’ राउतले भने । कार्यगत एकता वा सहकार्यका लागि अझै समय रहेको उनले बताए । ....... ‘रवि र बालेन मधेसको एजेन्डामा अलि स्पष्ट देखिनुभएको छैन । हिजो भएको सम्झौतामा पनि त्यो कुरा स्पष्ट छैन । त्यस्तोमा एकताको कुरा झन् सम्भव छैन,’ राउतले भने । .......... नागरिक उन्मुक्ति पार्टी नेपालका उपाध्यक्ष अब्दुल खानले आफ्नो पार्टीका संरक्षक रेशम चौधरीले कुराकानी गरेको तर एजेन्डामा कुरा नमिलेकाले अगाडि नबढेको बताए । वैकल्पिक शक्ति बनाउने कुरा भएपनि मधेसबारे स्पष्ट एजेण्डा नहुँदा कुरा अगाडि नबढेको उनले बताए । यद्यपि सहकार्यको सम्भावना बाँकी नै रहेको उनको भनाइ छ । .......... रास्वपा सभापति लामिछाने र मेयर शाहसँग बैठक गरेका विघटित प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले मधेसको मुद्दामा स्पष्ट नभएका कारण अहिल्यै सहकार्य हुन नसकेको बताए । ‘उहाँहरुको आग्रह परिवर्तनकारी शक्ति सबै एक ठाउँमा आएर देशका लागि केही गरौं भन्ने थियो । तर मधेसको मुद्दा र एजेन्डामा उहाँहरु स्पष्ट नभएकाले अहिले नै एक ठाउँ रहन सकेनौं ।’ .......... सिंहले अगाडि भने, ‘उहाँहरुको साथमा गएपनि एउटा चुनाव जित्ने कुरा हुन्थ्यो, म जित्थे पनि । तर म एक जनाले जितेर के हुन्थ्यो, म जुन ठाउँबाट राजनीति गरिरहेको छु जहाँको छु त्यसकै कुरा समेटिएको छैन भने त्यहाँ किन जानु भन्ने हो ।’ रास्वपा र बालेनबिचको सम्झौतामा मधेस र संघीयताबारे उच्चारण नै नभएकाले आशंका उत्पन्न गराएको सिंहले बताए । ......... तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले रास्वपा र बालेनबिचको सम्झौताले मधेसको हकमा विभिन्न आशंका उब्जाएको बताए । ‘बालेन र रास्वपाबिच मध्यरातमा जे सम्झौता भएको छ त्यो शंकास्पद छ,’ लाले भने, ‘त्यसमा संघीय लोकतान्त्रिक गणतन्त्रको चर्चा छैन, त्यसको बारेमा उहाँहरुले आफ्नो धारणा स्पष्ट पार्नुभएको छैन, त्यसले आशंका उब्जाएको छ ।’ ........ जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले त रास्वपा-बालेन सम्झौतालाई प्रतिगामी नै भनेका छन् । सातबुँदे सम्झौतामा संघीयता, समानुपातिक समावेशिता र गणतन्त्रको शब्द पनि उचार नगरेको भन्दै उनले यो सम्झौता जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको भावना विपरीत रहेको टिप्पणी गरे ।
रवि-बालेन सहमति, कुलमान किन समेटिएनन् ? घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता समेत औँल्याउँदै आएका थिए । एकता पछि कायम हुने पार्टीको नाम र जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै घिसिङ एकता प्रक्रियामा सहभागी नभएको बताइएको छ । ........ यद्यपि रास्वपा र बालेन शाह पक्षका नेताहरूले घिसिङसँग एकताको सम्भावना कायमै रहेको बताउने गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालबिच पार्टी एकता गर्ने तयारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबिच एकता गर्नेगरी पुनः संवाद भएको छ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानरपालिका मेयर बालेन शाह (बालेन्द्र ) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच काठमाडौँमा वार्ता भइरहेको स्रोतले जानकारी दिएको छ। ......... तीन नेता करिब तीन घण्टादेखि निरन्तर छलफलमा रहेको स्रोतले जनाएको छ। दुई पार्टीबिच शक्ति बाँडफाँडमा सहमतिको ड्राफ्ट भइरहेको स्रोतको दाबी छ। .......... एकीकृत पार्टीको सङ्गठनात्मक संरचनामा दुवै पक्षको समान सहभागिता रहनेगरी भागबन्डा मिलाइने तयारी छ । पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने र पार्टीको महामन्त्री कुलमान घिसिङ र पार्टी प्रवक्ता पनि उज्यालो नेपाललाई दिने तयारी गरिरहेको स्रोतले जनाएको छ। .......... छलफलमा सहभागी एक नेताका अनुसार पार्टी एकताका लागि सहमतिको मस्यौदा तयार भइरहेको र यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ।

No comments:
Post a Comment