जलेको सिंह दरबार बनाउने होइन
बनाउनकालागि सिंह दरबार जलाइएको होइन
अब एस्टोनियामा जस्तो डिजिटल सरकार
चोर, डांका, भ्रष्ट, हत्यारा
संगठित शासकको संगठनमा छिर्ने होइन
जेन जी क्रांतिले आफ्नो संगठन बनाउने हो
चोर, डांका, भ्रष्ट, हत्याराहरुको संगठन ध्वस्त पार्ने हो
एक जना हीरो ले भ्रष्टाचारमुक्त देश दिने होइन
कड़ा कानुनले भ्रष्टाचारमुक्त देश दिने भए चीनले पाइसक्थ्यो
भ्रष्टाचारमुक्त देशकालागि एउटा सिस्टम बनाउनुपर्ने हुन्छ
नगदरहित अर्थतंत्र
प्रत्येक बैंकको स्वामित्व नेपाल सरकारको
शुन्य ब्याज दर
दुनियाको पहिलो भ्रष्टाचारमुक्त देश

No comments:
Post a Comment