केपी ओली र महेश बस्नेतको आत्म विश्वास भ्रष्टाचारतंत्र बाट आइरहेको छ
कलिला उमेरका ७५ जना शांतिपुर्ण प्रदर्शनकारी को हत्यारा केपी ओली को बोली सुन्दा लाग्छ हेटी देशका जाँ–बर्ट्रान आरिस्टिड लाई कु गरेर सेनाले फालिदिएको अवस्था केपी ओली को छ। नेपाल प्रहरीमा आफ्नो पार्टीको मान्छे ठुँसेको हुंकार छ। अदालतहरुमा आफ्नो पार्टीको मान्छे ठुँसेको हुंकार छ। भ्रष्टाचारतंत्रका विरुद्ध शुरू भएको क्रांतिले त्यस्ता पार्टी कार्यकर्ताहरुलाई प्रहरी सेवा बाट र अदालत बाट निकाल्नुपर्छ।
सिर्फ शीर्ष नेता मात्र होइन यी भ्रष्ट पार्टीहरुका १०,००० मान्छे को सम्पत्ति छानबीन हुनुपर्छ।
केपी ओली र महेश बस्नेत मार्का मान्छेहरुलाई हेक्का रहोस, यो फ्रेंच क्रांति जस्तो क्रांति हो। दुई बर्ष चल्छ।
No comments:
Post a Comment