Pages

Thursday, October 09, 2025

9: New York

With Eric Adams out of the race, Andrew Cuomo surges in poll The former governor gained 10 points since a poll last month that included the mayor, who draws a similar base of support. ........ — found the ex-governor receiving a 10-point boost even as Mamdani maintains a commanding double-digit lead in the contest to lead the nation’s largest city. ......... Mamdani, a state assemblymember, received 46 percent of the vote to Cuomo’s 33 percent. Republican Curtis Sliwa received 15 percent ......... “As the billionaires continue to throw out their last-ditched efforts to prop up Andrew Cuomo, we have genuine enthusiasm and 80,000 volunteers on our side. Last time, it wasn’t the billionaires who won that matchup.” ......... 90 percent of Mamdani voters said they were either very or somewhat enthusiastic about voting for him. ........

गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरीमै फिर्ता पठायो
ओलीको चेतावनी- सुशीला कार्कीसँग डराएर भाग्दिनँ, गृहमन्त्री बाबु धेरै नउत्ताउलिनू
गुण्डुबाट एमालेले दियो सरकारसँग भिड्ने सन्देश
केपी ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य नहुने युवा संघको चेतावनी

संसद् पुनर्स्थापना माग्दै अदालत जान आन्तरिक छलफलमा एमाले
प्रतिनिधिसभा पुनर्स्थापनाको माग अदालत लैजाने सुषुप्त गृहकार्य
सरकार र एमाले आमने-सामने, भिडन्तको संकेत !

जेनजी अगुवामध्येका एक सुदन गुरुङले रातोपाटीसँगको कुराकानीमा भनेका छन्, ‘हामीलाई सेनाले तपाईंहरूले खोजेको प्रधानमन्त्रीको नाम दिनुस् भनेर अनुरोध गर्दा जेनजीको अधिकांश प्रतिनिधिहरूले बालेनलाई खोजे तर उनी सम्पर्कमा आएनन् । सेनासँग वार्ता गर्न गएका प्रतिनिधिहरूलाई सुनाएर लाउड स्पिकरमै फोन गरेर देखाएको छु, बालेन सम्पर्कमा आएनन् ।’ ........ त्यसपछि उनकै कानुनी सल्लाहकार भएका ओम प्रकाश अर्यालले सहजीकरण गरेर सुशीला कार्कीको नाम अगाडि आएको थियो ।

No comments: