Pages

Friday, December 18, 2015

सुबोध प्याकुरेल "बाहुन" को फंदा मा फँसिएछ

मधेसी मोर्चा अपना संसोधन बिल भी पेश करें संसद में
Good Point

झट्ट हेर्दा कुरा सही लाग्छ तर बाहुन ले दलदल पार्क मा लान भ्याई सकेको हुन्छ। अनि दलदल बाट निस्किनु पर्ने हुन्छ।

  • यो संविधान कुन बहस गरेर वैध किसिमले आएको हो र? 
  • व्हिप जारी गर्न नमिल्ने ठाउँ मा व्हिप जारी गरियो। 
  • संविधान सभा खुद धाँधली माथि अड्काइएको हो। 
  • आफुले सभा बाहिर सहमति गर्ने अनि सभा मा हुल्ने?
  • सुबोध प्याकुरेल "बाहुन" लाई मधेसी मोर्चा को ११ बुँदे को ज्ञान नभएको हुने संभावना कत्तिको छ? यो एक्टिंग गरेको मान्छे। नाटक। नौटंकी। खोइ थाहा पाऊँ भनेको। 
सम्पुर्ण क्रांति को बाटो ११ बुँदे पुरा गराउनु पर्छ। ११ बुँदे पुरा गर, त्यस अनुसार संसोधन गर। अनि बल्ल साँस फेर। चुलो बाल त्यसपछि। 


No comments: