Pages

Friday, December 25, 2015

एक मधेस दो प्रदेस बिना देशमा आर्थिक क्रांति संभव छैन

संविधान पछि हुनुपर्ने कुरा आर्थिक क्रांति। के को आर्थिक क्रांति! बरु देशलाई १५ बिलियन डॉलर को चुना लागिसक्यो। अब केही दिनमा ह्वात्तै एकै दिनमा ओवरनाइट पाँच बिलियन अरु गायब हुन लागेको छ। जनकपुर बाट जयनगर ट्रेन मा जाँदा वैदही, महिनाथपुर, खजुरी ट्रेन स्टेशन हरु आयो भने ल ठीक ट्रैन मा चढ़िएछ भन्ने कन्फर्म हुन्छ। तर होइन ट्रैन स्टेशन त कता बाट हो रघुनाथपुर आइपुग्यो भने उल्टो ट्रेन चढ़िएछ भन्ने बुझ्नुपर्छ। जयनगर पुग्नु पर्ने मान्छे बर्दीबास पुग्छ।



No comments: