Pages

Wednesday, December 30, 2015

जब गिदर की

कहावत छ, जब गिदर की मौत आती है तो वो जंगल की और दौड़ता है। नेपालको प्रधान मंत्री भ्रमण गर्ने पहिलो देश भारत हुनुको कारण छ। तर पहिलो भ्रमण चीन हुन लागेको छ। यो चीनले मधेस आंदोलन लाई जानी जानी सघाएको हो। नेपाल ले चीन लाई नेपालमा भारत विरुद्ध बॉक्सिंग मैच मा उतारने प्रयास दिल्ली र बेइजिंग दुबै ठाउँ मा जोक हो।

कमल थापा को पनि चाल छ यहाँ। नेपालमा कमसेकम पाँच जना छन जसलाई लागिरहेको छ अर्को चुनावमा सबैभन्दा ठुलो पार्टी मेरो। एक जना कमल, अर्को पुष्प कमल। ओली लाई बेइजिंग हुइँक्याउन पाए ओली को पत्ता साफ हुन्छ नेपालमा भन्ने छ उसलाई।

भारतले राजनीतिक समस्याको राजनीतिक समाधान खोज अनि झट्टै आउ भनेको न हो। कहिलेकाहीँ भारतको कुरा सुनेको राम्रो।


No comments: