Tuesday, December 29, 2015

मधेस आंदोलन को नया रूप के हुन सक्छ?

सत्ताधारी द्वारा कालाबाजारी मात्र बढेको भन्दै नाकाबंदी फिर्ता लिने निर्णय राम्रै हुनेछ। तर ११ बुँदे बाट टसमस को संभावना छैन। जानु परे फेरि पनि (१) अनिश्चितकालीन मधेस बंद र (२) पुर्ण नाकाबंदी मा जाने संभावना खुला राख्दै अहिले लाई

  • प्रत्येक गाउँ र प्रत्येक शहर मा दैनिक शांतिपूर्ण जुलुस र सभा र 
  • हर घर दस्तखत को कार्यक्रम ------ मधेसका साढ़े तीन पहाड़ी दल का सदस्य को घर घर पुगी पार्टी छोड्न आग्रह गर्ने ---- उनीहरुको संगठन ध्वस्त पारिदिने 
रघुवंश प्रसाद सिंह ले गर्न लागेको मटिहानी देखि काठमाण्डु सम्म को पदयात्रा ले यस आंदोलन लाई अब पार लगाउनेछ। मधेस आंदोलन ले आफ्नो चंद्रशेखर भेट्यो। 

यो सात प्रदेश को नक्शा मा नगई सुख छैन। मगर को पनि बिगारेको क्लस्टर मिलाउ। 




No comments: