Pages

Thursday, October 01, 2015

मधेसी नेपाली कि भारतीय भन्ने प्रश्न नै होइन

मधेसी नेपाली नभएर भारतीय भएकोले विभेद गरिएको भए जनजाति विरुद्ध त विभेद नहुनु पर्ने। मधेसी नेपाली कि भारतीय भन्ने प्रश्न नै होइन। यो बिभेद राजनीतिक हो, जातीय होइन। आफ्नो मात्र जातीयता लाई सम्पुर्ण राष्ट्रको राष्ट्रियता चाहने हरु ले अंतिम हुइँया गरेको अवस्था छ। चाँडै घुँडा टेक्छन्। ८२० अरब को बजेट मध्ये ४०० अरब खाने जुका हरु का लागि यो क्रांति नून हो। नमक चाट रहे हैं। तड़पन हो रही है। संघीयता मा अहिले एक पैसा नपाउने मधेस को गाउँ ले वार्षिक १० करोड़ पाऊँछ। त्यो जनता को पैसा आफ्नो निजी खल्ती बाट जनता को मा जाने भो भनेर अत्यास परेको। हौसला बुलंद रखो। मंजिल अब करीब है। पहाड़ का पुरुष चाहिँ नेपाली भने पहाड़कै महिला चाहिँ के? पहाड़ का बाहुन जनसंख्या का ७% --- तर यो सात होइन शून्य दशमलब शून्य सात परसेंट को लिडे ढिपी सँग हामी लड्दै छौं।


No comments: