Thursday, October 15, 2015

शशि ठरूर को सात प्रदेश वाला सीमांकन र नामांकन नै समाधान

Shashi Tharoor, What Planet Are You From?
This Seven State Map Can Work, Thank You Shashi Tharoor



यस सीमांकन ले मधेसी थारु मगर भावर कर्णाली गुरुङ्ग सब लाई समेट्छ। तर नामांकन मा भने सबैले compromise गर्नै पर्छ। संख्या हरुको प्रयोग नै उत्तम हो। हामी न जातीय न भौगोलिक बरु वैज्ञानिक संघीयता मा जाने। संख्या हरुको, गणितको प्रयोग त विज्ञानं मा हुन्छ। यस नामांकन ले झापा र कंचनपुर का पर्वते लाई पनि समेट्छ। चितवन, अवध सब समेट्छ। यस नामांकन लाई temporary नमान्ने। यो नै हो सही नामांकन। मधेस प्रदेश मा बस्न झापा लाई गार्हो। २ नंबर प्रदेश मा बस्न के को गार्हो?

निर्वाचन क्षेत्र तराई मा ५०% हुने तर प्रत्येक जिल्ला ले कमसेकम एक सीट पाउने गर्न सकिन्छ। पहिला गरेको पनि त्यही हो। ४०% त पर्वते नै छ तराईमा। अरे बाबा, तिम्रो सीट बढ्न लागेको हो।

सीमांकन नामांकन को गाँठो फुकाउन सके अरु मुद्दा सजिलो भएर जान्छ र महंथ राष्ट्रपति हुन्छ। काँग्रेस ले राष्ट्रपति हामीलाई देउ भनेको दिउँ न त महंथ लाई। १५ वर्ष त हामीले यसै मान्छे का विरुद्ध संघर्ष गरेको। अनुहार पनि प्रणव मुखर्जी जस्तो। मनमोहन सिंह जस्तो प्रकांड विद्वान।

अहिले फटाफट भ्याईदि हाले आफै गरे जस्तो हुने। होइन भने छठ पछि को क्रांति ले ओली लाई लोकेन्द्र बहादुर बनाउँछ।

No comments: