Pages

Wednesday, October 14, 2015

महंथ लाई राष्ट्रपति बनाउने उपाय

तीन बाहुन दल महंथ ठाकुर लाई राष्ट्रपति बनाउन चाहन्छन्। ठीक छ। संविधान संसोधन गरेर मधेस आंदोलन लाई सम्बोधित गर अनि बनाउ। हामीलाई के आपत्ति?


संविधान ले त प्रधान मंत्री सँग लिंग र जात फरक हुनुपर्ने जस्तो लागयाथ्यो। केपी ओली सँग महंथ को लिंग बाझिने, विद्या सँग जात। महंथ सँग जात पनि बाझिएको हुन सक्छ।

No comments: