Pages

Tuesday, October 20, 2015

नेपालमा भ्रष्टाचार र Indophobia बीच सम्बन्ध

नेपाल अझै राणा शासन मा छ। राणा शासन मा देशको १००% बजेट ५०० मानिसले निजी उपभोग गर्ने भन्ने थियो। अहिले देशको ५०% बजेट ५०,००० मानिसले निजी उपभोग गर्छन। दायरा फराकिलो भएको हो। राणा शासन समाप्त भएको होइन।

यसै एक बुंदा का आधारमा देशमा क्रांति गर्न मिल्छ।

भ्रष्टाचारी हरु, माफिया पालेर बसेका हरु जनता को नजर आफु माथि नपरोस भन्न का खातिर इंडिया लाई गाली गर्नु लाई आफ्नो राजनीतिको प्रमुख अस्त्र बनाउँछन्। मार्क्स ले धर्म ओपियम हो भने जस्तो। Indophobia नेपालका भ्रष्ट हरुको धर्म हो। त्यो ओपियम हो। जनता लाई ठगिखाने हतियार।


No comments: