Pages

Sunday, September 13, 2015

संविधान जारी गर्नु पर्ने गलत कारण हरु

संविधान जारी गर्नु पर्ने गलत कारण हरु
  1. केपी ओली लाई प्रधान मंत्री बनाउन 
  2. चार वर्ष मा गर्नु पर्ने महाधिवेशन काँग्रेस ले पाँच वर्ष मा पनि गर्न नसकेको ले 
  3. केपी ओली प्रधान मंत्री भएर बाबुराम लाई भुकम्प प्राधिकरण को अध्यक्ष बनाउन 
समाधान हरु 
  • ओली, प्रचंड, र गच्छेदार ले अहिले नै ओली लाई प्र म बनाउन सक्छन। 
  • काँग्रेस ले अहिले महाधिवेशन गर्न सक्छ। अझै समय छ। असोज ५ आउन बाँकी छ। 
  • केपी प्र म बन। बाबुराम लाई प्राधिकरण अध्यक्ष (प्र अ) बनाउ। 
संविधान सभा लाई राष्ट्रिय पंचायत नबनाउ 
  • गैर कानुनी व्हिप जारी नगर 
  • फ़ास्ट ट्रैक को नौटंकी बंद गर, संविधान सभा लाई रबर स्टाम्प नबनाउ 
  • प्रत्येक धारा मा खुला पुरा बहस र मतदान हुनुपर्छ 
  • प्रत्येक संसोधन प्रस्तावमा खुला पुरा बहस र मतदान हुनुपर्छ 
  • संविधान सभा अध्यक्ष लाई हप्काउने, धम्क्याउने काम बंद गर 
  • राष्ट्रपतिले सही नगरी संविधान जारी नहुने यथार्थ बाट नभाग, भागने ठाउँ छैन 


No comments: