Pages

Tuesday, June 09, 2015

२८ दल बीच एकीकरण गर

२८ दल ले ३० दलीय गठबंधन तोड्दै २८ दल बीच एकीकरण गरेर काँग्रेस, एमाले, माओवादी पछिको ४० बढ़ी सांसद भएको ठुलो पार्टी को रुपमा आफुलाई अगाडि ल्याउनु पर्छ र यस एकीकृत पार्टीले प्रदेश सभाको चुनावमा भारी बहुमत ल्याएर आठ प्रदेश नाम पहिचान झल्किने बनाउन त्यसै किसिमको चुनावी नतिजा देखाउन लागि पर्नु पर्छ। मधेसी जनजाति एकता जिन्दाबाद।















No comments: