Saturday, June 13, 2015

संविधान निर्माण को सबै काम नसकिएसम्म संविधान सभा रहन्छ

संविधान निर्माण को सबै काम नसकिएसम्म संविधान सभा रहन्छ। अर्को उपाय छैन। सीमांकन र नामांकन दुबै हुन्छ। भने पछि प्रदेश सभा हरुको चुनाव गर्नु पर्ने भो। नामांकन का लागि प्रदेश सभा चाहिने हो भने।


No comments: