फक अमेरिका। फक इंडिया। त्यो अश्लील होइन। त्यो स्लैंग हो। त्यो भनेको अमेरिका को आश नगर नेपाली। भारतको आश नगर भनिएको हो। सबैभन्दा घतलाग्दो फक रसवपा, फक राप्रपा। यी कसैको आश नगर नेपाली भनिएको हो। अंग्रेजी मा त्यो कुरा दुई सिलेबल मा भन्ने अर्को कुनै तरिका छैन। अर्थात फक भन्ने शब्द को जुन यहाँ प्रयोग भएको छ, त्यस फक शब्द को पर्यायवाची शब्द अंग्रेजी मा अर्को छैन।
इच्छा छ दुनियाको पहिलो भ्रष्टाचारमुक्त देश बन्ने तर भ्रष्ट अमेरिका को मुख ताक्ने, भ्रष्ट भारत को मुख ताक्ने, भ्रष्ट रास्वपा को मुख ताक्ने, भ्रष्ट राप्रपा को मुख ताक्ने, त्यो भनिएको हो।
त्यही कुरालाई एक पैराग्राफ मा अर्को तरिकाले भन्न सकिन्छ। तर एक शब्दमा भन्ने अर्को तरिका छैन।
अमेरिकामा फक ट्रम्प को नारा लाग्छ। त्यसलाई कसैले समलिंगी उद्घोषकों रुपमा बुझ्ने गरेको देखिँदैन।
बालेन को नेतृत्वमा नया पार्टी खोलेर चुनावमा दुई तिहाई लिएर आउने बाटो जेन जी क्रांतिको एक मात्र उपलब्ध बाटो हो। म पनि हो मा हो मिलाउँदै भन्छु।
फ़क अमेरिका। फ़क इंडिया। फ़क चाइना। फ़क एमाले। फ़क कांग्रेस। फ़क रास्वपा। फ़क राप्रपा। फ़क माओबादी। र फ़क ट्रम्प।
Ride Hailing Powered Clinics
Two Roads Before the Gen Z Revolution: Nepal’s Defining Moment
मेरिटोभिया गणतन्त्रको संविधान
भ्रष्टाचारी लाई कारवाही गर हत्यारा लाई कारवाही गर
निःशुल्क उपचारदेखि राष्ट्रिय सुपर–आन्दोलनसम्म: कल्कि सेनाको स्वास्थ्य, शिक्षा र न्यायको नक्सा



No comments:
Post a Comment