Pages

Thursday, December 17, 2015

सनातनी, अधर्मी, कुकर्मी, वैरागी, मांसाहारी, बोक्सी र धर्म निरपेक्षता

सनातनी र यहुदी को कुरा होइन। हिन्दु र सनातनी को कुरा होइन। सनातनी, अधर्मी, कुकर्मी, पाखंडी, वैरागी, मांसाहारी, बोक्सी सबैलाई धर्म निरपेक्षता को छाता ले समेट्छ। देशलाई एउटा धर्म निरपेक्ष संविधान दिनुपर्छ। प्रचंड गणतन्त्रवादी माओवादी केही होइन। सनातनी हो। हिन्दु को ठाउँ मा सनातन धर्म लेख्यो। अब त म मरे पनि फरक खाँदैन भन्छ। काम फत्ते भो। खै गरीब लाई भुमि सुधार? स्कुल अस्पताल? त्यो त उसको एजेंडा नै थिएन।
























No comments: