Pages

Tuesday, December 08, 2015

मुंबई, काठमाण्डु र अपराध

मुंबई का हाई क्लास अपराधी हरु सिंगापुर, बैंकाक, दुबई गएर बस्छन्। यसो फ़ोन घुमाउँछन् अनि अपराध गर्छन। तर मुंबई का मिडिल क्लास र लोअर मिडिल क्लास अपराधी ले अपराध गरे पछि भागेर पुग्ने ठाउँ काठमाण्डु। बाप जिनगी पहाड़ देखेको हुँदैन। स्विट्ज़रलैंड पुगेको जस्तो लाग्छ। काश्मीर नैनीताल फिल्म मा मात्र देखेको। जेल पुग्नु पर्ने मान्छे मुंबई मा छुरा मारे पछि हिल स्टेशन पुग्छ। हनीमुन मनाउन गए जस्तो। भारत का लागि नेपाल पाकिस्तान भन्दा त्यति धेरै फरक होइन। अपराध ले पनि आतंक नै फैलाउने हो।


No comments: