- दक्षिण एशिया को आर्थिक एकीकरण मधेस को मानक सिद्धांत हुनेछ।
- भारत सँग मौद्रिक एकीकरण। स्लोवाक रिपब्लिक मा युरो चल्छ।
- नेपाल र भारत सँग द्वैध नागरिकता सन्धि।
- पहाड़ का जनजाति पनि त्यसै बाटो मा अगाडि आए हामी महाभारत नामको Confederation बनाउँछौं। तिनीसँग मिल्छौं।
No comments:
Post a Comment