Pages

Wednesday, September 10, 2025

बालेन ले नै सुशीला भनिसकेपछि


प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,
अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।
यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।
यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।
तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।
अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।
सम्माननिय रास्ट्रपति ज्यु ,
Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।



बालेन ले नै सुशीला भनिसकेपछि 

संसद विगठन गर्ने, संबिधान कायम राख्ने, बरु संसोधन गर्ने। त्यो निर्णय हो यो। 

संसद विगठन गर्ने। सुशीला अंतरिम प्रधान मंत्री बन्ने। चुनाव गराउने। 

बरु ६ महिना भित्र गराउने।  



After Balen himself has already said Sushila,

Dissolve parliament, keep the constitution, or amend it if necessary. That is the decision.

Dissolve parliament. Sushila will become the interim prime minister. She will hold elections.

Preferably within six months.



जब बालेन ने खुद ही सुशीला का नाम ले दिया,

तो संसद भंग करनी होगी, संविधान को बनाए रखना होगा, या ज़रूरत पड़ी तो संशोधन करना होगा। यही फ़ैसला है।

संसद भंग करनी होगी। सुशीला अंतरिम प्रधान मंत्री बनेगी। चुनाव कराएगी।

बेहतर होगा कि छह महीने के भीतर चुनाव हो जाए।


No comments: