जेन जी क्रान्ति (उपन्यास/हिन्दी) (free)
जेन जी क्रान्ति (उपन्यास/नेपाली) (free)
जेन जी क्रान्ति (उपन्यास/मैथिलि) (free)
Gen Z Kranti (novel)
Madhya York: The Merchant and the Mystic (novel)
Side Hustles That Work In 2025
Frugal Living Tips That Work
The AI Marketing Revolution: How Artificial Intelligence is Transforming Content, Creativity, and Customer Engagement
100 Questions That Lead To Understanding
The Convergence Age: Ten Forces Reshaping Humanity’s Future
Kalkiism: The Economic And Spiritual Blueprint For An Age Of Abundance
The Last Age: Lord Kalki, Prophecy, and the Final War for Peace
दसैँअघि नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारी निःशुल्क सञ्चालन !
सीके राउतबाट अलग भएका नेताहरूले गठन गरे छुट्टै पार्टी
जेनजी आन्दोलनको उद्देश्य छाडेर कता अलमलियो सरकार ? उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग अझै भएन गठन
न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य
ओली सरकारको हठ आन्दोलनको मुख्य कारण बन्यो : माओवादी नेता पोखरेल
आक्रमणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ: नेता गैरे
संविधान संशोधन बहस : जेनजी र मधेस केन्द्रित दलका माग कति मिल्दाजुल्दा ? संविधान संशोधनको विषयमा विभिन्न पार्टीहरुले कुरा उठाइरहेका थिए । साविक प्रतिनिधिसभाका पहिलो र दोस्रो ठुला दल कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमतिमा संविधान संशोधनलाई नै मुख्य बुँदाको रुपमा राखेका थिए । तर उनीहरुले यसलाई कागजमा मात्रै सीमित राखे, कुनै प्रक्रिया नै अगाडि बढेन । .......... भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विभिन्न मागमध्ये एक हो संविधान संशोधन । जेनजी पुस्ताले संविधानलाई आवश्यक परिवर्तन गर्न वा पुनर्लेखन हुनुपर्ने माग राखेका छन् । भ्रष्टाचार अन्त्य, सुशासन कायमका साथै संविधानमा संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने माग उनीहरुले उठाएका छन् । ........ मधेस केन्द्रित दलहरुको माग पनि संविधान संशोधन र पुनर्लेखनकै छ । जेनजी आन्दोलनले यसलाई मुखरित गरिदिएको छ । .............. जेनजी विद्रोहका माग केलाउँदा उनीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश संरचना खारेज, स्थानीय तह गैरदलीय, ‘राइट टु रिकल’को व्यवस्था, राजनीतिक नियुक्तिको व्यवस्था खारेज, सबै नियुक्ति लोकसेवा आयोगबाट हुने, सांसदले मन्त्री बन्न नपाउने व्यवस्था, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र संवैधानिक अंगका प्रमुखको कार्यकाल दुई पटक मात्र, जातीय र साम्प्रदायिक कोटा (अग्राधिकार) प्रथा खारेज, समानुपातिक निर्वाचन प्रणाली खारेज हुनुपर्ने भनेका छन् । ........ मधेस केन्द्रित अधिकांश दल प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जसपा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा देखिन्छन् । ....... त्यसमध्ये जनमत पार्टी सबभन्दा बढी जेनजी पुस्ताको नजिक देखिन्छ । जनमतले संघमा मात्र होइन, प्रदेशमा पनि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट हुनुपर्ने, अन्य संवैधानिक नियुक्ति पनि चुनावमार्फत वा लोकसेवामार्फत हुनुपर्ने भन्दै आएको छ । ....... ‘जेनजी पुस्ताले संविधान संशोधनको कुरा उठाएको छ, त्यो कुरा हामीले सुरुदेखि नै उठाउँदै आएका हौं । प्रत्यक्ष निर्वाचित कार्यकारीको माग पनि हामीले राख्दै आएका हौं,’ उनी भन्छन्, ‘संविधान संशोधन मात्र होइन, पुनर्लेखन नै गर्नुपर्छ भनेर हाम्रो पार्टीका अध्यक्ष उपेन्द्र यादवले पटक-पटक भन्दै आउनुभएको छ ।’ ......... मधेस केन्द्रित दलहरूले तराई-मधेसमा दुई प्रदेशसहितको राज्य पुनर्संरचना, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रदेश मातहत स्थानीय तहको व्यवस्था संविधानमा गर्नुपर्ने माग राख्दै आएका छन् । ........ लोसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनल भन्छन्, ‘मधेसी, आदिवासी–जनजाति, दलित, मुस्लिम, थारुलगायत अल्पसंख्यक समुदायको अधिकार प्राप्तिका लागि संघर्ष भइरहेको छ । त्यसको बटमलाइन संविधान संशोधन हो । जेनजी पुस्ताले पनि संविधान संशोधनको कुरा उठाइरहेको छ, त्यसमा हाम्रो सहकार्य हुनसक्छ ।‘
जेनजी आन्दोलनपछि मधेस केन्द्रित दलमा पनि नेतृत्व परिवर्तनको बहस
ओलीले पहिलो दिनमै राजीनामा दिएको भए यत्रो घटना हुँदैनथ्यो प्रहरी, इन्टेलिजेन्स कहाँ छ हाम्रो देशको ? युवालाई राज्यले अन्डरइस्टिमेट गर्यो
आन्दोलनको भावनामाथि अपहरण र जालझेल भयो : राजेन्द्र लिङ्देन ‘नयाँ संसदले पनि समाधान दिँदैन’
जेन–जी आन्दोलन र नेपालको राजनीतिक पुनर्निर्माण
‘डिस्कर्ड’ कसरी बन्यो जेनजीको संसद् ? नेपालको राजनीतिक संकट समाधानमा ‘डिस्कर्ड’ एपको भूमिका
AOC chances of winning in 2028 as report says she's weighing run
जेन जी क्रान्ति (उपन्यास/हिन्दी) (free)
जेन जी क्रान्ति (उपन्यास/नेपाली) (free)
जेन जी क्रान्ति (उपन्यास/मैथिलि) (free)
Gen Z Kranti (novel)
Madhya York: The Merchant and the Mystic (novel)
Side Hustles That Work In 2025
Frugal Living Tips That Work
The AI Marketing Revolution: How Artificial Intelligence is Transforming Content, Creativity, and Customer Engagement
100 Questions That Lead To Understanding
The Convergence Age: Ten Forces Reshaping Humanity’s Future
Kalkiism: The Economic And Spiritual Blueprint For An Age Of Abundance
The Last Age: Lord Kalki, Prophecy, and the Final War for Peace
जेन जी क्रान्ति (उपन्यास/हिन्दी) (free)
जेन जी क्रान्ति (उपन्यास/नेपाली) (free)
जेन जी क्रान्ति (उपन्यास/मैथिलि) (free)
Gen Z Kranti (novel)
Madhya York: The Merchant and the Mystic (novel)
Side Hustles That Work In 2025
Frugal Living Tips That Work
The AI Marketing Revolution: How Artificial Intelligence is Transforming Content, Creativity, and Customer Engagement
100 Questions That Lead To Understanding
The Convergence Age: Ten Forces Reshaping Humanity’s Future
Kalkiism: The Economic And Spiritual Blueprint For An Age Of Abundance
The Last Age: Lord Kalki, Prophecy, and the Final War for Peace
@paramendrakumarbhagat लक्ष्य पुरा नभएसम्म क्रान्ति चलिरहन्छ #nepal #genzkranti लक्ष्य पुरा नभएसम्म क्रान्ति चलिरहन्छ जेन जी क्रान्ति को लक्ष्य भ्रष्टाचारमुक्त देश हो
♬ original sound - Paramendra Kumar Bhagat

No comments:
Post a Comment