Pages

Wednesday, September 10, 2025

संसद विगठन गर्ने, संविधान कायम राख्ने, तुरुन्त चुनावमा जाने

संसद विगठन गर्ने, संविधान कायम राख्ने, तुरुन्त चुनावमा जाने 

संसद विगठन गर्ने, संविधान कायम राख्ने, तुरुन्त चुनावमा जाने। यो रोडमैप रोजे जस्तो देखियो जेन जी ले। अंतरिम प्रधान मंत्री मा सुशीला कार्की रोजे जस्तो देखियो। 

क्रांति को लक्ष्य भ्रष्टाचार समाप्ति थियो र छ। लक्ष्य प्राप्ति हुनु अगाडि क्रांति समाप्त हुँदैन। क्रांति को रूप फेरिएको छ। 

३६ घंटा मा सत्ता ढ़ालेको जेन जी ले अब क्रांतिकारी रफ्तारमा संगठन निर्माण गर्नुपर्छ। म त भन्छु ११-११-११-११-११। ११ जना भेला भो। सर्वसम्मति ले एक जना नेता चुन्यो। त्यसरी चुनिएको ११ जना फेरि भेला भो। त्यसरी पाँच तहसम्म जाँदा पुरा देश ा प्रवास कब्ज़ा हुन्छ। चुनाव लड्ने साधन स्रोत प्रवासले दिनुपर्ने हुन्छ। 

संगठन त्यो हो। तर त्योभन्दा ठुलो कुरा हो भिजन। त्यो भिजन कल्किवादी रिसर्च सेंटर सँग छ। जेन जी ले कल्किवादी रिसर्च सेंटर सँग संवाद र सहकार्य थाल्ने। 

भ्रष्टाचार शत प्रतिशत समाप्त गर्ने पालिसी प्रपोजल मात्र कल्किवादी रिसर्च सेंटर सँग छ। 



भ्रष्टाचार शत प्रतिशत समाप्त गर्न 

कल्किवादी रिसर्च सेंटर सँग संवाद र सहकार्य 



Dissolve parliament, keep the constitution, immediately go to elections.

It looks like Gen Z has chosen this roadmap: dissolve parliament, keep the constitution, immediately go to elections. It also looks like they have chosen Sushila Karki as interim prime minister.

The goal of the revolution was, and still is, the eradication of corruption. Until the goal is achieved, the revolution does not end. The revolution has simply changed its form.

In 36 hours Gen Z toppled the government; now they must build an organization with revolutionary speed. I say 11-11-11-11-11. Eleven people gather. By consensus, they choose one leader. Then those chosen 11 gather again. Repeating this up to five levels, the entire nation and diaspora can be covered. The diaspora must provide the resources and means to contest elections.

That is organization. But more important than organization is vision. That vision rests with the Kalkiist Research Center. Gen Z must begin dialogue and collaboration with the Kalkiist Research Center.

Only the Kalkiist Research Center has the policy proposals to eradicate corruption one hundred percent.



संसद भंग करना, संविधान को बनाए रखना, और तुरंत चुनाव में जाना।

लगता है जेन ज़ी ने यही रोडमैप चुना है: संसद भंग करना, संविधान को बनाए रखना, और तुरंत चुनाव में जाना। ऐसा भी लगता है कि उन्होंने सुशीला कार्की को अंतरिम प्रधान मंत्री के रूप में चुना है।

क्रांति का लक्ष्य भ्रष्टाचार का समापन था और है। लक्ष्य प्राप्त होने से पहले क्रांति समाप्त नहीं होगी। क्रांति ने केवल अपना रूप बदला है।

३६ घंटे में सत्ता को गिराने वाले जेन ज़ी को अब क्रांतिकारी रफ़्तार से संगठन निर्माण करना होगा। मैं तो कहता हूँ ११-११-११-११-११। ग्यारह लोग इकट्ठा हों। सर्वसम्मति से एक नेता चुना जाए। इस तरह चुने गए ११ फिर इकट्ठा हों। इस तरह पाँच स्तर तक जाने पर पूरा देश और प्रवास (डायस्पोरा) कवर हो जाएगा। चुनाव लड़ने के साधन और संसाधन प्रवास से मिलने होंगे।

यही संगठन है। लेकिन संगठन से भी बड़ी चीज़ है दृष्टि। वह दृष्टि कल्किवादी रिसर्च सेंटर के पास है। जेन ज़ी को कल्किवादी रिसर्च सेंटर के साथ संवाद और सहयोग शुरू करना चाहिए।

भ्रष्टाचार को सौ प्रतिशत समाप्त करने के नीति प्रस्ताव केवल कल्किवादी रिसर्च सेंटर के पास हैं।




संसद विगठन गर्ने, संविधान कायम राख्ने, तुरुन्त चुनावमा जाने
बालेन ले नै सुशीला भनिसकेपछि
सुशीला कार्की भरष्टाचारतंत्र को लोकेन्द्र बहादुर चंद हो
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन गरिएको षड्यन्त्र
क्रान्ति हाईजैक हुने खतरा
भ्रष्टाचार सकिए पछि क्रांति सकियो। भ्रष्टाचारको संभावना सकिए पछि क्रांति सकियो।
Nepal Gen Z Protest: A 36 Hour Sprint
संसद र संविधान दुबै विगठन हुनुपर्छ, बालेन बन्ने भनेको अंतरिम प्रधान मंत्री हो
रवि अंतरिम सरकारमा जान मिल्दैन
अंतरिम सरकार र क्रांतिकारी रफ्तारमा संगठन निर्माण
डिजिटल मीडिया को प्रयोग गरेर जेन जी ले तानाशाही सरकार दुई दिनमा ढाल दिय
संसद र संविधान विगठन भनेको राष्ट्रपति गयो। स्थानीय निकाय गयो।
अब अंतरिम सरकार, अंतरिम संबिधान। र एक वर्षभित्रमा संबिधान सभाको निर्वाचन।
संविधान संसोधन होइन, अंतरिम सरकार र संविधान सभा को बाटो ज्यादा सुलभ छ
सड़क, संगठन, अंतरिम सरकार र संविधान सभा (video)
प्रमुख माग पुरा भएको छैन, आंदोलन चलिरहनुपर्छ
केपी ओली लाई चुतिया किन भनिन्छ?
Nepal’s Gen Z Protests: Beyond Social Media, Toward Revolution
The Gen Z Protests in Nepal: Digital Rebellion and a Generational Awakening
तानाशाह ओली उत्तर कोरिया जा, बालेन को नेतृत्वमा अंतरिम सरकार
Dictator Oli’s Bloody Turn: A Darker Chapter than 2006
जेन जी देशको भविष्य होइन, वर्तमान हो, ओली देशको भुत होइन, भुतपिशाच हो
नेपालको जेन-ज़ेड विद्रोह: ८ सेप्टेम्बर २०२५ को “अन्तिम क्रान्ति” प्रदर्शन
Nepal’s Social Media Ban: Taxes, Regulation, and the Battle for Digital Sovereignty

10: Gen Z Kranti (Nepal)

सुशीला कार्कीलाई समर्थन गर्दै बालेनले भने– अन्तरिम सरकारको मुख्य काम चुनाव गराउनु हो
२७ घण्टामै सत्ता ढाल्न सफल ‘जेनजी’ पुस्ता कहाँ अलमलियो ? आन्दोलन सफल भइसकेपछि सकेसम्म जेनजी पुस्ताको सामूहिक निर्णय, त्यो हुन नसके अधिकांशको सहमतिका आधारमा मुलुकलाई निकास दिने तयारी गर्दा केही समय लागेको उनीहरूको तर्क छ ।
अबको निकास कसरी ?
यी तीन आधार टेकेर बंगलादेशमा बनेको थियो अन्तरिम सरकार नयाँ सरकारको गठन गर्दा जोगिएला नेपालको संविधान ?
नेतृत्वको चर्चापछि सुशीला कार्की : 'हामी कसैलाई चुनाव नलड भन्न सक्दैनौं'
लिङ्देनको प्रस्ताव : जेनजीको सहमतिमा अन्तरिम सरकार र अन्तरिम संविधान
जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु, एक हजार भन्दा बढी घाइते
कार्यालय छाडेका प्रहरीलाई तत्काल सम्पर्क गर्न हेडक्वार्टरको सर्कुलर
आन्दोलनले देशलाई असफल राष्ट्रतर्फ धकेल्ने खतरा: १० नेताद्वारा जारी संयुक्त वक्तव्य
'जेनजी' भन्दै रास्वपा नेता गणेश कार्कीले बनाएर पठाए राष्ट्रपति कार्यालयमा सूची
सुशीला कार्कीकाे नाममा बालेनकाे समर्थन
जेनजीले मलाई रुचाए, सरकारको नेतृत्व लिन तयार छु : सुशीला कार्की
२५ वटा कारागारबाट १० हजार कैदी फरार
भग्नावशेषमा परिणत भयो भक्तपुर प्रहरी कार्यालय
जेनजीले झुकाएको 'पेवा'को राजनीति मिति- २३ भदौ २०८२ । स्थान- देशभर । कर्ता- जेनजी पुस्ता । कार्य- भ्रष्टाचार, बेथिति, नेपो किड र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध प्रदर्शन । नतिजा- २७ घण्टा नबित्दै झण्डै दुई तिहाइ बहुमतको सर्वशक्तिमान प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य । .......... सोमबार जेनजीले प्रदर्शन प्रारम्भ हुनेबेलासम्म ‘केटाकेटी आए गुलेली खेलाए...’ ठानिरहेको ओली सरकार प्रदर्शनकारी नयाँ बानेश्वर क्षेत्रमा पुगेपछि तिलमिलायो । संयम राख्न नसकेर निहत्था जेनजी प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली बर्सायो । त्यहाँ कम्तीमा १७ जना युवाले अनाहकमा अमूल्य जीवन गुमाए । बाबुआमाको काख रित्तियो, बुढेसकालको सहारा सकियो । यो घटनाको नैतिक जिम्मेवारी लिँदै साँझपख रमेश लेखकले गृहमन्त्री पदबाट राजीनामा दिए । .......

यो आम नरसंहारको आक्रोश गृहमन्त्रीको राजीनामाले मात्र साम्य हुनेवाला थिएन, तर आक्रोशले भोलिपल्ट कति उग्र रुप लेला भन्ने आँकलन गर्न भने गाह्रै थियो ।

................. दु:खद् रुपमा भन्नुपर्छ- मंगलबार जनधनको क्षति निकै ठुलो भयो । यस दिन आक्रोशित जेनजीले नेता र तिनका पार्टी कार्यालयलाई मुख्य निशाना बनाए । उनीहरुले सर्वोच्च अदालतदेखि सिंहदरबारसम्म जलाए । सडकमा टायर त कति बल्यो कति । ....... जे होस्, ‘एक जुगमा एक दिन एकचोटि आउँछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ’ भनेर कवि गोपालप्रसाद रिमालको कविताले भने झैँ नेपालको इतिहासमा फेरि एकपटक त्यो एक दिन आएको छ । ......... जेनजी आन्दोलनले स्पष्ट सन्देश दिएको छ- अब राजनीतिलाई पेवा र विरासत ठान्ने दिन गए, युवालाई कमजोर आँक्ने दिन गए । ........ जेनजी युवाले आन्दोलन गर्ने घोषणा गर्दैगर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई खिस्याउने खुबै प्रयास गरेका थिए । उनी हरेक भाषणहरुमा नेतृत्वका लागि कोही युवा नै तयार छैनन् भन्न बाँकी राख्दैन थिए । उनको चेतलाई चुनौती दिए- जेनजी युवाहरुले । देशको राजनीति अब दशकौँदेखिका पुराना अनुहारको हातबाट चल्दैन, विश्वसँग काँधमा काँध मिलाउन सक्ने युवाको हात र मस्तिष्कबाट चल्नुपर्छ भन्ने स्पष्ट पारिदिए । मंगलबारको आन्दोलनले बंगलादेश, श्रीलंका सम्झाइदियो । त्यहाँ पनि यस्तै प्रकृतिको आन्दोलनबाट सत्ता उलटपुलट भएका थिए । ........ यो ज्वालामुखी एक दिन फुट्नेवाला नै थियो, जेनजी आन्दोलन त्यसको बलियो ‘पावर’ बनेर आइदियो । पुरानो विरासतको राजनीतिलाई सदा-सदाका लागि बिदा गर्ने उद्घोष गरेर । ......... अब आन्दोलनको रापले पुरानो सत्ता ‘साफ’ बनाइदिएको छ । पुरानोलाई भत्काएपछि नयाँ बनाउनुपर्ने हुन्छ । त्यसका लागि सही निष्कर्ष, योजना र अठोट चाहिन्छ । स्वत:स्फूर्त रुपमा आन्दोलन गरेका जेनजीलाई अब कुशल मार्गनिर्देश गर्नसक्ने नेतृत्व चाहिएको छ । सामाजिक सञ्जालबाट भ्रष्टाचार, बेथिति, नेपो किड्सविरुद्ध आन्दोलन छेडेर निष्कर्षमा पुर्‍याएका उनीहरुले अबको बाटो निकै सुझबुझका साथ तय गर्नुपर्नेछ । ......... त्यससँगै संसद् विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानु नै अहिलेका लागि सबैभन्दा बढी बुद्धिमतापूर्ण हुनसक्छ । ....... नयाँ सरकार आएपछि देश संवैधानिक ट्रयाकमा आउनेछ । अनि आम नागरिकले चाहे जसरी देशलाई समतामूलक, भ्रष्टाचारविहीन बनाउँदै तीव्र विकासपथमा दौडाउनुपर्छ ।
जागेका जेनजीमाथि सरकारको बर्बर दमन
जेनजी आन्दोलन : संयमित भएर अघि बढेको भिड कसरी बिच्कियो ?
सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ भन्दै जंगीअड्डा पुगे युवा, तस्बिरहरू
भारत र चीनलाई एक सय प्रतिशत ट्यारिफ लगाउन ईयूलाई ट्रम्पको अपिल
राष्ट्रिय राजनीतिले खोजिरहेछ, ‘समीकरण वाई’

Fraud statement. Balen's condition was dissolve the parliament first.

Gen Z


This was not a coup, Arnab, this was a revolution, fully homegrown. नेपालके युवा चाहते हैं कि उन्हें भी मोदी जैसा प्रधान मंत्री मिले जो न खुद घुसखोरी करें न दुसरोको करने दें। Shame on you for suggesting anything else. 



Gen-z Revoultion:- बालेन किन सरेनन् अगाडी ? पढ्नुस् एकएक बुँदा र हरेक बालेन समर्थकसम्म पुयाउनुहोस् ✅ अन्तरिम सरकार भनेको अस्थायी (temporary) मात्र हो, जसको मुख्य जिम्मेवारी चुनावसम्म देशलाई स्थिर बनाउने हो। ✅ बालेन शाहजस्तो नेतृत्वलाई केवल ६ महिनाका लागि “representative” बनाउनु उनको क्षमतासँग न्याय नहोला। ✅ उनीसँग दीर्घकालीन दृष्टि, लोकप्रिय समर्थन र जनभावना छ— त्यसैले उनलाई चार वर्षको कार्यकालसहित स्थायी प्रधानमन्त्रीको रूपमा देख्नु उचित हुन्छ। ✅ अहिले अन्तरिम सरकारको नेतृत्वमा निष्पक्ष, गैरदलीय र अनुभवी व्यक्तित्व (जस्तै सुशीला कार्की) लाई राख्दा राम्रो हुन्छ, जसले चुनावको वातावरण तयार गर्ने। ✅ त्यसपछि जनताले दिएको मत र जनभावनाको आधारमा बालेनले देशको नेतृत्व लिन पाए भने त्यो स्थायी र न्यायपूर्ण हुनेछ।