Pages

Thursday, January 08, 2026

बालेन को इलन मस्क मीडिया स्टाइल



काठमाण्डु को पुरानो मार्का मीडिया ले एउटा भाष्य सार्दै आएको छ। बालेन बोल्दै बोल्दैन। बालेन कहिले बोल्ने? जब कि यथार्थ बालेन बोले को बोलै। 

जो मान्छे एकै चोटि २० लाख जनतासँग सीधा कुरा गर्न सक्छ उसलाई मिडल म्यान किन चाहियो? 






सिंह दरबार जलाएको बालेन ले हो। बालेन रामायण को लक्ष्मण र महाभारत को बलराम हो। र वैकुण्ठ लोकको शेष नाग हो। त्यो शेष नागको बोलीमैं शक्ति हुन्छ। उसले बोल्नुपर्छ, हुन्छ। सबैलाई चेतना भया। विशेष गरी यस कलियुग का रावण हरुलाई। प्रचंड, ओली, देउबा। 

नेपालको जेन जी क्रांति सीआईए ले होइन शेष नागले गराएको हो। ईश्वरीय शक्ति हुन्छ शेष नागमा। 



इलन मस्क लाई पुरानो मीडिया ले ईमेल पठाउँछ। यसबारे तपाइँको प्रतिक्रिया के? त्यसबारे तपाइँको प्रतिक्रिया के?  त्यस्तो प्रत्येक ईमेल ले जवाफमा पुप इमोजी पाउँछ।  अरे बाबा त्यो मान्छे दिन भरि ट्विटर मा बोलेको बोलै छ।  

बालेन शाह: नेपालको जेनेरेसन Z क्रान्तिको साँचो अनुहार
एक पार्टी, एक चिन्ह, एक स्पष्ट जनादेश: नेपालका Gen Z क्रान्तिको एकमात्र बाटो
मिलन विन्दु: बालेन शाह, रवि लामिछाने, कुलमान घिसिंग
बालेन ले मधेस स्वीप गर्छ
Gen Z जनादेश र नेपालमा छुटिरहेको एकताको ऐतिहासिक क्षण
रवि लामिछानेले शक्ति पुनःपरिभाषित गर्नुपर्छ: यो पार्टी विस्तार होइन, राष्ट्रिय एकीकरण हो जेन–जेड क्रान्तिपछिको नेपाल: एकता कि अहंकार—अर्को चुनाव कसले जित्छ?
रबी लामिछानेको संघीयताप्रतिको अन्धोपनले उनलाई देश नै गुमाउन सक्छ
एकता बिना Gen Z क्रान्ति असफल हुने जोखिममा
नेपालकाे Gen Z राजनीतिक परियोजनाको अन्तिम हराइरहेको कडी
रेशम चौधरी र थारू सशक्तीकरणको भ्रम
एकीकरणपछि RSP का लागि वास्तविक परीक्षा सुरु हुन्छ

जेन जी क्रान्ति (उपन्यास/नेपाली)
जेन जी क्रान्ति (उपन्यास/मैथिलि)
जेन जी क्रान्ति (उपन्यास/हिन्दी)
Ride Hailing Powered Clinics
मेरिटोभिया गणतन्त्रको संविधान
निःशुल्क उपचारदेखि राष्ट्रिय सुपर–आन्दोलनसम्म: कल्कि सेनाको स्वास्थ्य, शिक्षा र न्यायको नक्सा
Special Offer: Lifetime Free Treatment at Kalki Sena Clinics for Residents of Kathmandu Valley
Two Roads Before the Gen Z Revolution: Nepal’s Defining Moment
नेपालको जेन जी को विश्व राजनीतिमा ठाडो हस्तक्षेप
जेन जी क्रांति को चुनौती: क्रांतिकारी रफ्तारमा संगठन निर्माण
नेपालको जेन जी क्रांति फ्रेंच क्रांतिभन्दा ठुलो

No comments: