जो ओली चोर थियो
जो ओली डांका थियो
त्यो ओली अब हत्यारा बन्यो
त्यो ओली का लागि अब नेपाल मा ठाउँ छैन
घाइतेलाई एम्बुलेस्नमा हाल्न लाग्दा यसरी गोली हान्न पाईन्छ? यस्तो त War Zone दुई देश बीचको युद्धग्रस्थ क्षेत्रमा पनि हुँदैन। आफ्नै साना नानीहरू माथि यति क्रूर अमानविय आक्रमण? pic.twitter.com/PPj5IOvn7s
— नेपालको सत्य (@thenepalitruth) September 8, 2025
सड़क, संगठन, अंतरिम सरकार र संविधान सभा
No comments:
Post a Comment