Friday, July 29, 2022

जेल जाने कुरा

नेपाल का नेता हरु जेल गएको कुरा गरि थाक्दैनन। मानौं जेल जानु नै सर्वगुण सम्पन्न हुनु हो। हो भने अहिले पनि त जेल मा मानिस हरु होलान। चुनाव किन गराउने? जेल बाट मानिस हरु झिक्दै पद पद मा बसाइदिऊँ। (हुनुपर्ने उल्टो हो तर।) जेल को मान्छे पद मा पुग्दा वापस जेल पुग्ने किसिम को व्यवहार देखाइरहेको देखियो। लुट, ब्रम्हलूट, भ्रष्टाचार, बिभिन्न क्रियाकलाप।

No comments: