जुन देश को काम गर्ने उमेर को तीन जना मध्ये एक देश बाहिर छ उसै लाई ठुलो चिन्ता, अरु देश को मान्छे आफ्नो देश छिरछ भन्ने। नागरिक लाई अनागरिक बनाएर भए पनि, देश को संविधान नमानेर भए पनि देशको "रक्षा" गर्ने, "राष्ट्रियता" बचाउने। त्यो हिटलर को राष्ट्रियता हो। नेपाली स्वीकार नगर्ने "राष्ट्रियता" नेपाली राष्ट्रियता होइन।
No comments:
Post a Comment